Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युको चर्चा

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युले उम्मेदवारी दिने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय अभियान्ता बिक्रम बज्युले युवा संयोजक पदमा उम्मेदवारी दिने भएपछि एकाएक चर्चामा पर्न सफल भएका छन्।

  ADVERTISEMENT|SIMRIK

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका बज्युले अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। आफैमा मार्शल आर्ट (karate)खिलाड़ी एवं राष्ट्रीय , अन्तराष्टीय प्रशिक्षक, रेफ्री , 🇳🇵 नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा ( उपाअध्यक्ष),संञ्चारकर्मी, (Nrna)एन.आर. एन. ए.ख्याङ्गी इन्छन क्षेत्रीय सचिव एवंम खेलकुद तथा प्राबिधिक विभाग प्रमुख तथा मकवानपुर कोरिया समाज(दक्षिण कोरिया )का सचिव भैसकेका बिक्रम बज्यू गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५) को युवा संयोजकको एक उपयुक्त पात्र हुन्।हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने विभिन्न संस्था हरुमा संलग्नता रहेर सामाजिक कार्यमा सक्रिय रहेकै कारण पनि कोरियामा रहेका विभिन्न सामाजिक संघ सस्था लगायत महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग वज्यु लाइ रहदै आएको छ ।

विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण केन्द्र भित्रै बसेर कार्य गर्ने र सबैलाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा बिक्रम बज्युले युवा संयोजक पदको लागि उम्मेदवारी दिएको बताएका छन्। बज्यूले कोरियामा आफै खेलाडी, विधार्थी र श्रामिकको जिवन विताएको कारण हरेक समस्या संग चितपरीचित भएका कारण पनि काम गर्न सकिने आफु विश्वत रहेको बताए।

NRNA दक्षिण कोरियाको (२०२३-२०२५) नवौं महाधिवेशनमा युवा संयोजकमा दावेदारी दिदै निम्न एजेन्ड /प्रतिबद्धता निकालेका छन्

👉समय माटो सुहाउँदो साझा एजेन्ड

ठाँउ अनुसार समय र परिस्थिति हेरी घाँटी हेरेर हाड निल्न सक्ने एजेन्डमा मेरो विशेष निगरानी, खबरदारी एंव पहल कदमी सदैव रहनेछ। साथै सम्पुर्ण सामुहिक साझा एजेन्ड लाई कार्यान्वयन गर्नका निम्ति मेरो बिशेष प्रतिबद्धता रहनेछ।

 

#कर्मभुमिमा

👉एक्काइसौं शताब्दीको विचार र युवा दायित्ववारे युवाहरूसंग रोचक सम्बाद ,पछिल्लो ज्ञान विज्ञान र देशको आन्तिरक र बाह्य राष्ट्रीयताको जटीलता बोध गराउन विभिन्न अभिमुखीकरण गोष्ठी एंव तालिमहरु सन्चालन गर्ने!

👉 युवा समुदायमा बढ्दै गएको मानसिक समस्या, तनाव एंव बढ्दो आत्महत्या न्युनिकरणको लागि मानसिक समस्या न्युनिकरण तथा तनाब ब्यब्स्थापन सम्बन्धी परामर्श एंव उत्प्रेरणात्मक सेमिनारहरुको आयोजना गर्ने 

👉कोरियामा मजदुरहरुको हक अधिकारको निम्ति लड्ने MTU (Migrant trade union) संग समन्वय एवम सहकार्य गरी श्रमिकहरुको हरेक समस्याहरुको समाधान गर्ने

👉नेपाली बिद्यार्थीहरूको उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको कोरियामा उनिहरूको समस्या पहिचान गरि समस्या समाधानको लागि योजना तथा कार्यान्वयन गर्ने गराउने

👉आकस्मिक तथा औधोगिक दुर्घटनाबाट मानविय तथा आर्थिक क्षति न्यूनिकरणका लागि दिर्घकालिन समाधान खोजिने

👉खेलकुद विभाग खडा गर्ने:- कोरियामा बढ्दो युवाहरु हरुको अगमन संगै बढ्दो खेलप्रती देखिएको वेगलाई निरन्तरता दिन खेलहरु पहिचान गरी जस्तैः फुटबल ,भलिबल, क्रेकेट र कराते मार्सल आर्टको ‘NRNA NATIONAL TEAM’ तयार गरी बेला बेलामा खेलकुद कार्यक्रमहरु गर्ने विशेष तालिम को ब्यबस्था गर्ने साथै नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रीय एंव अन्तराष्टिय प्रतियोगिताहरुमा खेलाडीहरुलाई कोरिया बाट सहभागिता गराउने।

👉NRNA कप / खेलकुद आयोजना गर्ने :- खेल प्रेमी युवाहरुको इच्छा ,आकांक्षा र उत्साह लाई जिवित राख्न प्रत्येक बर्ष विभिन्न विधाका खेलकुदहरु ‘NRNA CUP’ कार्यक्रम आयोजाना गर्ने ।

👉खेलाडी कल्याणकारी कोष खडा गर्ने :- खेलहरु खेल्दै गर्दा वा खेलाडीहरुमा भैपरी आउने बिभिन्न दुर्घट्नाहरु(घाइते,चोटपटक एंव सामान्य तथा जटिल समस्याहरु)बाट सिर्जित हुने बिभिन्न जटिल परिस्थितिलाई न्यूनीकरण एंव समाधानका निम्ति बिशेष पहल गर्ने । साथै खेलाडीहरुलाई खेलाडी कल्याणकारी कोष मार्फत आर्थिक सहयोग गर्ने ।

👉फिटनेश सेन्टर स्थापना गर्ने :- ‘स्वास्थ नै धन हो’ भन्ने मूल नाराका साथ सम्बन्धीत विज्ञहरूसंग परामर्श गरी युवाहरुलाई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न विशेष तालिम दिने – लिने व्यवस्था मिलाउने पहल गर्ने।

 👉भाषागत समस्या, कानुनी परामर्ष एवं नेपाली श्रमिकसंग सम्वन्धित समस्याहरूको समाधानको लागि, अनलाईन हेल्पडेस्कको स्थापना गर्ने साथै कोरियामा बेला बखतमा हुने गरेको नियम कानुन परिवर्तनका बारेमा नेपालीमा नै यथाशिघ्र जानकारी गराउने।

#मातृभुमिको लागी

👉नेपाल प्राकृतिक तथा सास्कृतिक पर्यटनको उच्च सम्भावना रहेको र नेपाल घुम्नै पर्ने उत्कृष्ट गन्तब्यको रूपमा चिनाउन कोरियामा बिभिन्न कार्यक्रम तथा पहल गर्ने ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?Jmenuji se Jan Novák a jako odborník na online bezp...

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×