एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युको चर्चा
एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय अभियान्ता बिक्रम बज्युले युवा संयोजक पदमा उम्मेदवारी दिने भएपछि एकाएक चर्चामा पर्न सफल भएका छन्।
ADVERTISEMENT|SIMRIK
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका बज्युले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। आफैमा मार्शल आर्ट (kar...


