Advertisement
Advertisement

Breaking news 1

बुसान फेस्टिभलको रेडकार्पेटमा प्रस्तुत भए नवीन सुब्बासहितका फिल्मकर्मी (तस्वीर)

बुसान फेस्टिभलको रेडकार्पेटमा प्रस्तुत भए नवीन सुब्बासहितका फिल्मकर्मी (तस्वीर)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरिया : एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-२०२३ बुधबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । फिल्म ‘बिकज आई हेट कोरिया’ ओपनिङसँगै फेस्टिभल सुरु भएको हो । नौ दिनसम्म चल्ने फेस्टिभलमा चर्चित एसियाली फिल्म स्क्रिनिङ हुँदैछन् । यस वर्षको संस्करणमा दुई नेपाली फिचर फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ । नीरञ्जन भेट्वाल निर्देशित छोटो फिल्म ‘साक्षी रुख’ पनि प्रिमियर हुँदैछ । फेस्टिभलको औपचारिक सुरुवात हुनुअघि रेडकार्पेटमा फिल्ममेकर र सेलिब्रिटी सहभागी रहे । नेपालबाट बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’का निर्माता, निर्देशक र कलाकारले पनि रेडकार्पेट नापे । निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई, अभिनेत्री पशुपति राई, कार्यकारी निर्माता मिन्सो लिम्बू रेडकार्पेटमा प्रस्तुत भए । प्रिमियरमा सहभागी हुन ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल र निर्देशक...
“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।  नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि,  विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...
कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी

कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर
सउल, ख्यङ्गीदो र इन्छनको रेलको भाडादर १५० वनले वृद्धी हुनेछ भने बसको भाडा गतमहिना नै ३०० वनले वृद्धी भैसकेको छ । उता बुसान क्षत्रको बस र रेल दुबैको भाडादर वृद्धी हुनेछ ।  शहरी क्षत्रमा चल्ने सिटी बसको भाडा ३५० वनले बढ्नेछ भने रेलको १५० वन वृद्धी हुनेछ । अहिले सउल, इन्छन् र ख्यङ्गीदोमा कार्डबाट तिर्दा न्युनतम भाडा १२५० वन छ भने नगद तिर्दा १३५० वन रहेको छ । अब यसमा वृद्धी भएर १४०० र १५०० हुनेछ ।  राजधानी क्षत्रममा किशोर किशोरी र बालबालिकाको भाडा पनि सन् २००७ पछि पहिलो पटक बढ्नेछ । किशोरकिशोरीका लागि भाडा ७२० वोनबाट बढेर ८०० वोन हुनेछ, भने बालबालिकाको भाडा ४५० वोनबाट बढेर ५०० वोन हुनेछ। बुसानमा भने बस वा सबवेका लागि किशोरकिशोरीहरूको भाडा वृद्धि नहुने बुसान महानगरपालीकाले जनाएको छ । यो न्युनतम भाडा १० किलोमिटर मित्रको यात्रामा लिइने रकम हो । १० किलोमिटर भन्दा ज्यादा यात्रा गर्दा प्रति...
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार, साहित्य
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न  विशाल आवाज:मेसिनको शहर दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तार गर्ने उदेश्यका साथ अनवरत रुपमा सकृय नेपाली साहित्यप्रेमीहरुको समुह अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्यमेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।   छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुका उत्कृष्ट रचनाहरु वाचन हुनुका साथै कोरियामा रहेर नेपाली कवितामा कलम चलाइरहनु भएका नेपाली कविहरुका कविता संग्रहित संयुक्त कविता संग्रह 'कोरियामा नेपाली कवि र कविता' को लोकार्पण पन...
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ । कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए कोरियामा रहेका सबै छन्त्यालका साथ ...
कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुन लागिरहेको कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। डा. प्रदिप अधिकारीको संयोजकत्वमा प्रविण गिरी र खोम प्रसाद गुरुङ सदस्य रहे...
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने

२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने आगामी बर्ष अर्थात सन् २०२४ का लागी कोरियाको स्वास्थ्यबिमाको रकम बृद्धी नहुने भएको छ । कोरियन नागरिक तथा ६ महिनाभन्दा बढी समय कोरियामा बस्ने विदेशीले समेत अनिवार्य दर्ता गर्नुपर्ने खन्गाङफोहम अर्थात स्वास्थ्य बिमाको रकम यसअघि लगातार ७ बर्षसम्म बढीरहेको थियो ।  कोरियाको स्वास्थ्य मन्त्रालयमा आज बसेको स्वास्थ्य विमा नितीको समिक्षा बैठकले बिमा रकम यथावत राख्ने निर्णय गरेको हो । आर्थिक अवस्था, मुद्रास्फिर्तीको अवस्था, बढ्दो ब्याजदर लगायत अन्य पक्षलाइ ध्यानमा राखेर बिमा रकम यथावत राख्ने निर्णय गरेको जनाइएको छ ।  हाल न्युनतम मासिक ज्यालाको ७.०९ प्रतिशत अर्थात १ लाख ४६ हजार ७१२ वन औसत मासिक प्रिमियम तिर्नुपर्दछ ।  कोरियाको राष्ट्रिय स्वास्थ्य परिषदले सामान्यतया जुन र अगस्चको बिचमा आगामी बर्षको स्वास्थ्यबिमाको प्रिमियम दर निर्धारण गर्दछ । तर यस...
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने विशाल आवाज:अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले नमस्ते रेस्टुरेन्ट , दोङम्योआफमा सेप्टेम्बर ३० तारिख ११ बजे आउदै गरेको कोरियन पर्व छुसकलाई लक्षित गर्दै नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।  "प्रवासी भूमिमा एकता, सबै जिल्लावासी हरुको प्रतिवद्धता" भन्ने मुल नारा लिएर  विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँची बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर सन् २०१० मा यो सस्था स्थापना भएको हो।संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रको...
सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै, मनोरञ्जन
सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा  कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन हुन लागेको राप्ती समाजको सिर्जना खत्री हाउडे माया सहित को छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा भएको छ ।  राप्ती समाज दक्षिण कोरिया आयोजना तथा B&S GROUP को सहयोग मा सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम हुनेछ।‌ प्रवेश शुल्क २०००० वन तोकिएको २८ तारिख बेलुकी ९ बजे बाट सुरु हुने कार्यक्रम मा दर्शकलाइ नचाउन नेपालबाट डबल माया, मेरो एक्सको छम्मा नौटंकी माया लगायत थुप्रै गीतकी गायिका तथा र्यापर सृजना खत्री हाउेडेमाया आउनेछिन भने उन्लाइ डिजे सि म्यान र डिजे छिरिङले साथ दिने छन् । गायत्री थापा कार्यक्रम सन्चालक रहेको यो डान्स पार्टीमा सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व...
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड ” स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, राष्ट्रिय खबर, समाचार
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने सेप्टेम्बर २९ छुसकको दोश्रो दिनमा हुने भनिएको “मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " २०२३ कार्यक्रम विविध प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको छ। सामाजिक सेवा भावका साथ सेल्टर स्थापना गर्ने मुख्य उद्धेश्य लिएर मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको मुख्य आयोजना र बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वय साथै नेपाली सम्पर्क समिति (ncc ) दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तरगतमा रहेर यहि आउदो छुसकको दोश्रो दिन (२९ सेप्टेम्बर २०२३) मा " मकवानपुर सांगीतिक धमाका भाग-२, सुजन चापागाँई एण्ड ब्याण्ड" २०२३ आयोजना गर्ने उद्धेश्यका साथ अगाढी बढ्ने क्रममा प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भए...