Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालमा बृहत ल्होछार कार्यक्रम गर्ने

Advertisement
Advertisement

 

विशाल आवाज: मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार सलनालको पहिलो दिनमा विविध सास्कृतिक तथा सांगितिक कार्यक्रम गर्ने भएको छ।

तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई  गरेर डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र  सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो । 

“तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिवेशन बाट राजकुमार स्याङ्तान अध्यक्ष र दावा फिन्जो तामाङ महासचिव मा चयन भए पश्चात निरफुल चलचित्र प्रदर्शन पछिको यो ठुलो र बृहत कार्यक्रम पनि हो। घेदुङले हाल मासिक रुपमा केशव मान लामाको संयोजकत्वमा “गोतोजि छोर्तोजी” अनलाइन कार्यक्रम सन्चालन गर्दै आएको छ जसबाट वाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट सकरात्मक प्रतिक्रिया आइरहेको छ। नया कार्यसमितिले अनलाइन कार्यक्रम हरु र स-साना सम्मान कार्यक्रम हरु गर्दै आएतापनि बृहत रुपमा सास्कृतिक कार्यक्रम नगरेको हुनाले आगामि सलनालमा हुन लागेको ल्होछार कार्यक्रमको लागि सल्लाह सुझाव,आर्थिक नैतिक भौतिक रुपले सहयोग गर्नु हुन घेदुङका संरक्षक,सल्लाहकार,कोरियामा रहनुहुने क्रियाशिल सम्पुर्ण जातिय,क्षेत्रीय,राजनैतिक संघ सस्था, व्यवसायि,बुद्धिजीवी बर्ग,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले अनुरोध गरेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×