Advertisement
Advertisement

नेपाली सम्पर्क समिती(NCC) ले सलनालमा हुने कार्यक्रमको बाडफाड नोभेम्बर २६ मा गर्ने

Advertisement
Advertisement

 

बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने नेपाली सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ।

सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको नेपाली सम्पर्क समिती(NCC) लाई कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेक‍ो छ ।कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्योलमा परेका संघसंस्था हरुले पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन ।

पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत थुप्रै बिभाग हरु गठन गरि काम गरिरहेको छ।

नोभेम्बर २६ आईतवार का दिन ११:३० बजे बिहान दोङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा आयोजना हुन गैरहेको सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रम लाई सफल पारिदिनुहुनको लागि प्रादेशिक, जातिय, क्षेत्रीय,जिल्लागत,पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी,ब्यापारि,बिधार्थी र कोरियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी मा आयोजकअले हार्दिक निमन्त्रणा गरेको छ । आउदो सलनालमा गत छुसकमा हुन नसकेको मकवानपुरको कार्यक्रम पनि गर्ने हल्ला बजारमा आउनुका साथ साथै बाग्लुङ समाज र सोलुखुम्बु समाजले पनि ठुलो भब्य सांस्कृतिक कार्यक्रम गर्ने चर्चा छ कस्ले कुन दिनमा कार्यक्रम गर्न 𝐍𝐜𝐜 बाट अनुमती पाउछ त्यो हेर्न नोभेम्बर २६ तारिक कुर्न पर्नेछ ।
कार्यक्रम सम्बन्धी :
मिती -2023/11/26 आईतबार
समय-11:30 बजे (बिहान)
स्थान- NIK TRAVEL को सभाहल दोङदेमुन सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×