Advertisement
Advertisement

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

Advertisement
Advertisement

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम र मायाका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।
गीतमा डिजे मेवाहाङको संगीत तथा एरेन्ज रहेको छ भने अडियोको मिक्सिङ तथा मास्टरिङ राज कार्कीले गरेका हुन्। प्रवासमा रहेर पनि नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय दीपा मेवाहाङले यस गीतमार्फत दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति ल्याएकी हुन्।
गीतको भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रीदिमा कुलुङ राईले अभिनय गरेका छन्। गंगा राम राईले छायाङ्कन तथा ड्रोनको जिम्मेवारी सम्हालेका छन् भने भिडियोको सम्पादन र कलर डिजाइन जोन किरातीले गरेका हुन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन डिजे मेवाहाङले नै गरेका छन्।
सुम्निमा फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडियो सञ्जीव राईले निर्माण गरेका हुन्। उक्त गीत ‘मेवाहाङमा राई’ आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

दक्षिण कोरियामा सक्रिय पूर्वी नेपाल समाजले आगामी सलनाल पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमको तयारी अघि बढाएको छ। समाजको बैठक...
दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×