Advertisement
Advertisement

सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय पूर्वी नेपाल समाजले आगामी सलनाल पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमको तयारी अघि बढाएको छ। समाजको बैठकले सलनालको पहिलो र दोस्रो दिनका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी मातहतका दुई संस्थालाई प्रदान गर्ने निर्णय गरेको हो।

समाजका अध्यक्ष केदार निरौलाका अनुसार फेब्रुअरी ६ तारिख सलनालको पहिलो दिन साँझ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ। त्यस्तै, फेब्रुअरी ७ तारिख दोस्रो दिन साँझ किरात राई यायोक्खा दक्षिण कोरियाले कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
यससँगै समाजले गत तिहारमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमको आर्थिक विवरणसमेत सार्वजनिक गरेको छ। देउसीभैलोबाट कुल २६ लाख ६५ हजार वन दक्षिणा संकलन भएको समाजले जनाएको छ।
संकलित रकम समाजको सभाहल व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सुदृढ बनाउन खर्च गरिने बताइएको छ।
दक्षिण कोरियामा रहेका पूर्वी नेपालीहरूलाई एकताबद्ध गर्दै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी सलनालमा आयोजना हुने कार्यक्रमले पनि प्रवासमा नेपाली समुदायबीच भेटघाट, सांस्कृतिक आदानप्रदान र आपसी सद्भावलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

दक्षिण कोरियामा सक्रिय पूर्वी नेपाल समाजले आगामी सलनाल पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमको तयारी अघि बढाएको छ। समाजको बैठक...
दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×