Advertisement
Advertisement

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

Advertisement
Advertisement

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ ।

एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ ।

घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो ।

ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोटको सञ्चालन परीक्षण अघि रोबोटको सेन्सर चेकजाँच गरिरहेका थिए । उक्त परीक्षण ६ नोभेम्बरका लागि तय भए पनि रोबोटको सेन्सरमा खराबी देखिएपछि दुई दिन पछाडि धकेलिएको थियो ।

रोबोटिक अङ्ग बनाउने कम्पनीमा कामदारको रूपमा रहेका ती व्यक्ति मसिनमा खराबी देखिएपछि बुधवार राति त्यसको चेकजाँच गरिरहेका थिए । दुर्घटना पश्चात् दोङ्गसियोङ्ग एक्सपोर्ट एग्रिकल्चरल कम्प्लेक्सका एक अधिकारी तथा उक्त प्लान्टका मालिकले सटीक तथा सुरक्षित प्रणाली स्थापना गरिने बताएका छन् ।

गत मार्चमा अटोमोबाइल पार्ट्स म्यानुफ्याक्चरिङ प्लान्टमा काम गर्ने क्रममा एक ५० वर्षीय व्यक्ति रोबोटका कारण गम्भीर घाइते बनेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×