Advertisement
Advertisement

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

Advertisement
Advertisement

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न 


कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ ।

उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्रीमती आरती ह्योल्मो ज्यू हुनुहुन्थ्याे भने अतिथिहरुमा नेपाल सम्पर्क समितिका उपाध्यक्ष हर्क बिष्ट ज्यू, उपाध्यक्ष मनोज सुवेदी ज्यू, महासचिव दीपक थापा मगर ज्यू,NRNA दक्षिण कोरियाका सदस्य सुदन ज्वारचन ज्यू,कास्की परिवार दक्षिण कोरियाकी सल्लाहकार परी गुरुङ ज्यू,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष B.b. तामाङ्ग ज्यू,कास्की परिवार दक्षिण कोरियाका सल्लाहकार सन्तोष गुरुङ ज्यू, निवर्तमान सल्लहकार टोप गुरुङ ज्यू, पूर्व उपाध्यक्ष एंवम कलाकार रमिला गौतम ज्यू लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यसै गरी कार्यक्रम सञ्चालन संस्थाका महासचिव अशोक कुमार थापा ज्युले गर्नु भएको थियो भने स्वागत् मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष Rc अधिकारी ज्यूले राख्नु भएको थियो भने प्राविधिक रूपमा सहयोग उपाध्यक्ष वालकृष्ण अधिकारी ज्यू, सचिव रवीन्द्र ओझा ज्यू , कोषाध्यक्ष गरिमा ह्योल्मो ज्यू,सदस्य रूप गुरुङ ज्यू तथा सदस्य अमर थापा मगर ज्यूले गर्नु भएको थियो ।त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि एंवम विशेष अथिती ज्यू हरुले दिपावलीको शुभकामना मन्तव्य राख्दै कास्की परिवार दक्षिण कोरियालाई कार्यक्रम आयोजनाको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । औपचारीक कार्यक्रम समापन सगै अनौपचारिक कार्यक्रममा नेपाली परम्परा अनुसार देउसी भैलो खेली संस्थाको लागि रकम सङ्कलन गरिएको थियो भने मनोरञ्जन लागि कलाकार रमिला गौतम ज्यू र अमर थापा मगर ज्यूको टिमको वेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।

रकम संकलन अन्तर्गत विशेष रकम १०००००वोन सहयोग गर्नुहुने सफल व्यवसायी एवम सल्लाहकार परी गुरुङ्ग ज्यू त्यसै गरी १०१००० वोन सहित २ ओटा खुकुरी रम सहयोग गर्नुहुने सफल व्यवसायी एवम वरिष्ठ सल्लहकार आरती ह्योल्मो ज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ साथै मिठो खाना र कार्यक्रम सफल बनाउन दिनु भएको आतिथ्यका लागि छहारी रेस्टुरेन्ट परिवारलाई समेत हार्दिक आभार व्यक्त गर्दै आयोजकले व्यबसाहिक सफलताको शुभकामना व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×