Advertisement
Advertisement

Day: २६ कार्तिक २०८०, आईतवार १२:१६

कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
  कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको "Billiards Snooker Tournament" को उपाधी बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको "Billiards Snooker Tournament" को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले...
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न  कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ । उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्र...
लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती

लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती

Breaking news 2
लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पू...
आजको राशिफल : २०८० कार्तिक २६ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक २६ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । कन्या (टो...