Advertisement
Advertisement

गण्डकी प्रदेश समाजले अन्तरक्रिया कार्यक्रम गर्ने

Advertisement
Advertisement

कमला केसी /बिशाल आवाज :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले, पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका संघीय संसद साथै नेकपा एमालेका प्रमुख सचेतक माननीय पदम गिरी, नेपाली काग्रेशको केन्द्रिय सदस्य संघीय सासंद प्रदिप पौडेल र नेकपा माओवादीका केन्द्रिय सदस्य एबं पुर्व खानेपानी आपूर्ति मन्त्री तथा पूर्व संघीय संसद बिना मगरको प्रत्यक्ष उपस्थितिमा नोभेम्बर १८ तारिक शनिबार बेलुकी ८ बजे नेपाली थाई रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा “नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरिया आएका मौका पारेर कार्यक्रम गर्न लागिएको हो । यही अवसरमा
“उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! ” बिषयमा कोरिया स्थित नेपालीहरुलाई भेटघाट साथै अन्तरक्रियाका लागी वातावरण सृजना होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्रविन गिरिले जानकारी गराउनुभयो । गिरिले कोरियामा रहनु हुने सम्पूर्णमा उपस्थितिका लागी अनुरोध गर्दै कार्यक्रम भव्य हुनेमा आफु बिश्वस्थ् समेत रहेको बताउनुभएको छ ।
उक्त कार्यक्रम तपसिल बमोजिमको मिति र समय र स्थानमा हुने आयोजक गण्डकी प्रदेशले बताएको छ ।
स्थान- नेपाली थाई रेष्टुरेन्टको सभाकक्ष दोस्रो तला
मिति २०२३ नोभेम्बर १८ शनिवार
समय – बेलुकी ८ बजेदेखि दस बजेसम्म

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×