Advertisement
Advertisement

दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी

Advertisement
Advertisement

 

दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी


अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको अभिन्न अंग EONYANG YOUTH CLUB द्वारा आयोजित दोश्रो EONYANG BROTHERHOOD FUSTAL TOURNAMENT 2023 को उपाधी ग्रिन नेपाल एफसी ले जित्न सफल भएका हुन् ।
16 टिम सहभागी EONYANG Brotherhood Fustal Tournament को फाईनलमा ट्रफिको लागि ग्रिन नेपाल एफसी र तमू धीं बुसान एफसीले प्रतिस्प्रधा गरेका थिए , Pole “B” बाट सेमिफाइनलमा निकै कडा प्रतिद्वोन्दी गिम्हे यूनाइटेड एफसी लाई हराउँदै ग्रिन नेपाल एफसीले फाईनलको यात्रा तय गरेको थियो भने Pole “A” बाट उल्सान एफसी लाई पछि पार्दै तमू धीं बुसान एफसी फाइनल प्रवेश गरेको थियो ।


अहिले सम्मकै ब्यबस्थित र समयमै सम्पन्न भएको उक्त Tournament मा उपाधीको लागि तमू धीं बुसान एफसी र ग्रिन नेपाल एफसी बिचको खेल 5 बजे सुरू भएको थियो भने ग्रिन नेपाल एफसीले तमू धीं बुसान एफसीलाई हराउँदै उपाधी चुम्न सफल भएका हन् । लगतै आयोजक अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया EONYANG Youth Club ले बिजेता ग्रिन नेपाल एफ्सी र उपबिजेता तमू धीं बुसान एफसी लाई नेपाल फुटबल महासंघ गणतन्त्र दक्षिण कोरियाको वर्तमान अध्यक्ष ब्रो तमू र उपस्थित अतिथि अनी संस्थाको पदाधिकारी हरूको रोहवरमा मेडल, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार हस्तान्तरण गेरेका थिए , धेरै गोल कर्ताको उपाधी ग्रिन नेपाल एफसीको जर्सी नं 6 का खेम मगरले हात पार्न सफल भएका हुन् भने राम्रो गोल किप्परको उपाधी ग्रिन नेपाल एफसी कै मिलन मगर ले पाएको जानाकारी अन्याङ नेपाल समाज उल्सान दक्षिण कोरियाको वर्तमान अध्यक्ष भुवन राक्क्ष्य ज्यूले बिशाल आवज डट कम लाई जानाकारी गराएका हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×