“आँधीखोला सांगीतिक सौगात-६” मा पौने चार करोड कोरियन वोन वचत
बोम्जन गुरुङ/बिशाल आवाज :कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गरिएको “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिएको छ । नोभेम्बर १९ तारिक सउलस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा कार्यक्रमको समीक्षा बैठक सहित आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले उक्त कार्यक्रम करिब पौने चार करोड वोन अर्थात् ३ करोड ७३ लाख ४६ हजार ६ सय ४९ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो ।
संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभाध्यक्ष, प्रमुख अतिथिका रुपमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनाल, विशेष अतिथिहरुमा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी र सोही समाजका सल्...
३ मंसिर २०८०, आईतवार १४:०६३ मंसिर २०८०, आईतवार १४:०६३ मंसिर २०८०, आईतवार १४:०६ by विशाल श्रेष्ठNo Comments
दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी
अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको अभिन्न अंग EONYANG YOUTH CLUB द्वारा आयोजित दोश्रो EONYANG BROTHERHOOD FUSTAL TOURNAMENT 2023 को उपाधी ग्रिन नेपाल एफसी ले जित्न सफल भएका हुन् ।
16 टिम सहभागी EONYANG Brotherhood Fustal Tournament को फाईनलमा ट्रफिको लागि ग्रिन नेपाल एफसी र तमू धीं बुसान एफसीले प्रतिस्प्रधा गरेका थिए , Pole "B" बाट सेमिफाइनलमा निकै कडा प्रतिद्वोन्दी गिम्हे यूनाइटेड एफसी लाई हराउँदै ग्रिन नेपाल एफसीले फाईनलको यात्रा तय गरेको थियो भने Pole "A" बाट उल्सान एफसी लाई पछि पार्दै तमू धीं बुसान एफसी फाइनल प्रवेश गरेको थियो ।
अहिले सम्मकै ब्यबस्थित र समयमै सम्पन्न भएको उक्त Tournament मा उपाधीको लागि तमू धीं बुसान एफसी र ग्रिन नेपाल एफसी बिचको खेल 5 बजे सुरू भएको थि...
३ मंसिर २०८०, आईतवार ०१:४४३ मंसिर २०८०, आईतवार ०१:४४३ मंसिर २०८०, आईतवार ०१:४४ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भाग्यले विभिन्न अवसर थमाउनेछ। आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर...