Advertisement
Advertisement

Breaking news 1

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश
एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट परी गुरुङले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि पछिल्लो समय कोरियामा व्यापक चर्चा हुन थालेको छ। कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि गुरुङ विभिन्न संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनाव भएर चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत ...
सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने 

सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने  लोकराज पाण्डे/दक्षिण कोरिया:सुदुरपश्चिमबासिको साझा संस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले "आपसी एकता सामूहिक उत्तरदायित्व, सुप कोरियाको स्थायित्व" भन्ने मूल नाराका साथ यहि मिति २०२३ जुलाई २९ र ३० गतेका दिन "वृहत बनभोज तथा साङ्गीतिक कार्यक्रमको आयोजना" गर्न लागेको उक्त कार्यक्रमका संयोजक लोकराज पाण्डे ले जानकारी गराउनु भएको छ।      सुदूरपश्चिम बासीको एकता,सद्भाव भाइचारा अभिवृद्धिको साथै सुदूरपश्चिमकै ९ वटै जिल्लाका व्यक्ति हरुको एक अर्का सँग बलियो अनि प्रगाढ सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको छ।उक्त बनभोज तथा साङ्गीतिक कार्यकममा नेपाल बाट आमन्त्रित लोक तथा आधुनिक चर्चित देउडा गायक उमाशंकर जोशी को साथ मा गायिका निरुता खत्री को बेजोड प्रस्तुति रहने भएको छ। उक्त कार्यक्रममा...
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरन्जन, विदेश, समाचार
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा "मकवानपुर सांगितिक धमाका भाग-२ २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ" भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ "मकवानपुर सांगीतिक धमाका भाग -२ २०२३ " गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप कार्यक्रमको व्यानर पनि सार्वजनिक ...
छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, विदेश, समाचार
छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ "काक्रेबिहार सांगीतिक साँझ २०२३" गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप आइतबार सु...
कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा

कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, विदेश, शिक्षा, स्वास्थ्य
कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा बासुदेव भट्ट/दक्षिण कोरिया  दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत कार्यक्रम “सुनौ सिकौ” संचालनमा ल्याइएको छ। दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया बैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना तथा टिको अर्गनाइजेसनको व्यवस्थापकीय सहयोगमा उक्त कार्यक्रम संचालनमा आएको हो। दक्षिण कोरिया राजदुतावास, सिओलले आफ्नो फेसबुक लाइभ मार्फत प्रतेक आइतबार कोरियाको समय अनुसार साझ ७:३० बजेदेखि ८:३० बजेका बिच कार्यक्रम “सुनौ सिकौ” प्रसारण गरिने जनाएको छ। कार्यक्रम “सुनौ सिकौ” मा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको वैदेशिक रोजगारमा रहँदाका विविध शारीरिक, मानसिक, मनोसामाजिक समस्यालाई सम्बोधन गरिने छ। उक्त कार्यक्रममा विशेषत शारीरिक तथा मानसिक स्वास्...
एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधिवेशनमा केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी

एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधिवेशनमा केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधि केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी द.कोरिया–प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए )दक्षिण कोरियाको चुनावी मिति नजिकिदै गएसगै सक्षम सालिन सहयोगी र भद्र स्वभावका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय रहेका सुदुरपश्चिम समाज का निवर्तमान अध्यक्ष यज्ञमान नायकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। लामो समयदेखि समाज सेवा तथा विभिन्न संघसंस्थामा संलग्न भै काम गरि सकेका नायकले आगामी कार्यकाल २०२३ /२०२५ को लागि केन्द्रिय सदस्य पदको प्रत्याशी बन्दै उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नु भएको छ। २०१० मा कोरिया प्रवेश गरेका नायकको सुदुरपस्चिम स्थायी घर हो। उहाँ नेपाली श्रमिक र विद्यार्थीको बीच लोकप्रिय मात्र नभएर हरेक समस्या र चुनौतीको सामना गर्दै समस्या समाधानको लागि अग्रपंक्ति मा उभिदै आउनु भएको छ।  नायक स...
दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने

दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने दक्षिण कोरियाको ख्याङसाङनाम्दोको मासानमा नेपाली कथानक चलचित्र नीरफूल शो यहि जुलाई १६ आईतबारका दिन प्रदर्शन गर्ने भएको छ।सगरमाथा समाज दक्षिण कोरियाको आपतकालीन कोष स्थापना सहयोगार्थ तथा संस्थाको दिर्घकालीन कोष खडा गर्ने उद्देश्य लिएर उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो। प्रवासमा भए पनि नेपाली नेपाली बिच एकता,सद्भाव तथा पारस्परिक भाईचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले स्थापित यस संस्थाले खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु गर्दै आएको छ। भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।  चलचित्रमा पटकथा लेखन...
छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने । कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेटघाट, रमाइलो साथै संस्थालाई आर्थिक सहयोग हुने मुख्य उद्देश्यको साथ सेप्टेम्बर २८ तारिख साँझ 성동 나이트 콜럽 को हलमा राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने भएको छ ।  संस्थाले विगत लामो समय देखि विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोगमा हातेमालो गर्दै आइरहेको र संस्थाको मुख्य आर्थिक पाटो भनेको कार्यक्रम बाट प्राप्त रकम भएकोले छुसकको पहिलो दिन साँझ डान्सपार्टि आयोजना गर्न लागेको समाजले बताएको छ ।  कार्यक्रम सम्बन्धी विस्तृत जानकारी कलकार, डिजे र डान्सर को बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भएको र केहि हप्ता भित्र संस्थाले पूर्ण टुङ्गो लगाउने समेत जानकारी दिदै उक्त दिन कार्यक्रम नजुधाई दिन कोरियामा रहेका संघ संस्था र अन्य समुहहरूलाई अध्य...
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले‌ शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले‌ शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको‌ मन्त्री ज्युको का...
आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार)

आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको ...