Advertisement
Advertisement

सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने 

Advertisement
Advertisement

सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने 

बोम्जन गुरुङ/ २३ अगष्ट २०२३, कोरिया:कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक “तीज कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।

“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा विस्तार गरिसकेको सन्दर्भ उल्लेख गर्दै विभिन्न परोपकारी र सामाजिक कार्यमा संस्था अग्रसर भइरहेको सचिव ई. भरत सुवेदीले बताए ।

कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको तीज कार्यक्रम २०२३ सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । 

तपसिल :

मिति : २०२३ सेप्टेम्बर १०, आइतबार  

समय : दिनको बिहान १०:०० बजे  

स्थान : होटल अन्नपूर्ण सान, सउल दोङदेमुन (गेट नम्बर ३ बाट निस्केर नोङ्अप बैंकको अपोजिट साईड)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×