NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।
विशाल आवाज संवाददाता,दक्षिण कोरिया - गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समाजमा चुनाबले महोल ततिएको छ। यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका बुद्धि गुरुङले कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्। रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै सबैको समस्या बुझेर NRNA KOREA को साख जोगाउन एक सबल नेतृत्वको भुमिकामा खरो उत्रने प्रतिबद्धता जनाउदै २०२३-२०२५ NRNA KOREA को अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषण...






