मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने
विशाल आवाज संवाददाता:बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि प्रवासमा आपसी सद्भाव र एकताको भेला, नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ।
नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच "स" दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस...









