Advertisement
Advertisement

आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि 

Advertisement
Advertisement

आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि 

दक्षिण कोरिया: शनिवार अप्रिल को बेलुका एक जना Ramhari Chokhal (नाम परिवर्तन) ले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ weekend मनाउदै गरिरहेका थिए ‌। 

तर केहि कुरा मा साथिहरु माझ सानो विवाद भयो। सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरु ले नै बिच बचाव गरेर शान्त पार्यो। तर केहि बेर मा ४ जना (गोपनियताका कारण फोटो नराखिएको) ले प्रहरी बोलायो। र उनिहरु लाइ साथिहरु ले हातपात गर्यो भनेर उजुरि दियो जबकि त्यहा तेस्तो केहि पनि भएको थिएन्। प्रहरी ले पनि आपसी बिवाद भनेर केहि गर्न मानेन र फर्किन लाग्यो तर यि (४ जना) मान्छेहरु मध्य एक जना ले Ramhari Chokhal (नाम परिवर्तन) लाइ इग्ङित गर्दै येस्को visa छैन यो 불법 हो भन्यो र प्रहरी ले त्यो भाइ लाइ समातेर लग्यो। मुक्त गुरुङ लाइ राति ११ बजे तिर खबर आयो र प्रहरी चौकी पुग्यो र त्यो व्यक्ति लाइ भेटेर कुरा बुज्दा बिचरा को केहि गलती न भएको तर सङै को अरु साथिहरु मध्य बिवाद भएको र आफु ले बिच बचाव गरेको अरु सबैको visa भएको आफु मात्र बिना visa भएको, तैपनि आफ्नै कोठा मा यो बिवाद भएको र साथि हरु ले प्रहरी बोलाउला भनेर नचिताएको हुनाले बिच बचाव मात्र गरेको भन्यो। आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ नै घात गर्यो भनेर गुनासो गर्दै थियो। अब तपाइ हरु नै भन्नुस कि यि ४ जना ले राम्रो काम गर्यो कि नराम्रो? बिना visa बस्नु रहर होइन बाध्यता हो र अहिले visa को घमन्ड गर्नेहरु पनि पछि आफु पनि visa सकेपछि अवैधानिक हुन्छ भनेर हेक्क राख्नु । प्रहरी बोलाएर आफ्नै साथि लाइ घात गर्ने महान नेपाली यिनीहरु हो। तालि कि गालि बिचार आ आफ्नो।”

( Mukta Gurung सरले EPS NEPAL FAMILY ग्रुपमा गर्नुभएको पोष्ट)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×