Advertisement
Advertisement

मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

Advertisement
Advertisement

मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

विशाल आवाज संवाददाता:बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि प्रवासमा आपसी सद्भाव र एकताको भेला, नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ।

नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस्कृति जगेर्ना गर्दै (BUDDHA WAS BORN IN NEPAL) “भगवान् बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बुद्ध र बुद्धभूमि नेपाललाई विश्वमा पहिचान गराउँदै विश्व शान्ति कायम होस् भन्ने हेतुले नेपाली मौलिक झाँकी सहित बुद्ध प्रतिमा बोकेको विशेष- रथ नगर परिक्रमा गरेर शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो।

 यथासम्भव नेपाली राष्ट्रियता झल्काउने किसिमका राष्ट्रिय पोशाकमा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण व्यक्तित्व हरुमा आयोजकको तर्फबाट उपस्थिति जनाइदिनु हुन समेत सादर अनुरोध गरेको छ।      

स्थान: नेपाली साझा मन्दिर तथा पुस्तकालयको सभाकक्ष  주소 :경기도 안산시 단원구 원곡동 741-3 

समय : बिहान ११:०० बजे (मन्दिरमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरी पूजा आराधना(११:00-१२:३०)रथयात्रा सुरु १२:२० देखि

 मिति : सन २०२३ मे ७ तारिख

जानकारीको लागि संपर्कः

युगेल तेण्डुप शेर्पा 01076302055,

विष्णु थापा 01046946680,

बिसन राई 01082966938,

हरि प्रसाद भट्टराई 01022050269,

चुडामणि भण्डारी 01038959224

एकराज दाहाल 01051941574

गुरुदत्त न्यौपाने 01028519124

पुरुषोत्तम गौतम 01021818855

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×