मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।
बालबालिकाको क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे ।
गाउँपालिका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरूले एकै स्वरमा भने, 'बाल विवाह रोक्नु पर्यो दाइ, हाम्रो बुताले भ्याएन ।' २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षीया बालिका र १८ वर्षीय बालकको ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुँदै गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक मोक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सद...
१४ चैत्र २०७९, मंगलवार ०२:४८१४ चैत्र २०७९, मंगलवार ०२:४८१४ चैत्र २०७९, मंगलवार ०२:४८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै
गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तर्गत को अध्यागमन विभागले दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको लागी हाल प्रयोगमा ल्याउदै आईरहेको विदेशी परिचय पत्र मा व्यापक परिवर्तन गर्ने भएको छ।
अप्रिल १ तारिख देखी दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुले अध्यागमन मार्फत विदेशी परिचय पत्र आवेदन दिनेहरुको परिचयपत्र साविकको भन्दा फरक हुनेछ।
परिवर्तन हुनेमा विगतमा श्यामस्वेत तस्विर मात्र प्रयोग गर्नुपर्ने बाध्यता लाई हटाई रंगीन तस्विर प्रयोग गर्न पाईने भएको छ।साथै विगतको भन्दा ठुलो साईजको फोटो राख्न पाईने साथै विगतमा फोटो कार्डको बायाँतर्फ राख्ने गर्थ्यो भने अवदेखी फोटो दायाँतर्फ हुनेगरी परिवर्तन गरिने भएको छ।
साथसाथै परिवर्तन भएको अर्को महत्वपुर्ण कुरा भनेको नयाँ कार्डमा क्युआ...
१३ चैत्र २०७९, सोमबार १२:४९१३ चैत्र २०७९, सोमबार १२:४९१३ चैत्र २०७९, सोमबार १२:४९ by विशाल श्रेष्ठNo Comments
काठे खोला गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित
बाग्लुङ: गत महिना यूएईमा भएको U-19 वर्ल्ड कप क्वालिफाइमा युएइ लाई पराजित गर्दै नेपाल श्रीलङ्कामा आयोजना हुने U-19 विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय टिममा पर्न सफल काठे खोला गाउँपालिकाको राष्ट्रिय खेलाडि सुबास भण्डारी लाइ उक्त गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा सम्मान गरिएको छ।
बाग्लुङ जिल्लाको काठेखोला गाउॅपालिकाबासीको लागि अझै गौरव र खुसीको कुरा स्वरुप काठेखोला गाउपालिका वडा नं १ का खेलाडी सुवास भण्डारी राष्ट्रिय टोलीमा पर्न सफल भएको अवसरमा गाउॅपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने 21 जना खेल प्रेमी हरु वाट सम्मान स्वरुप २१,३०१ रुपैयाँ मिलन थापा द्वारा हस्तान्तरण गरिएको थियो।
काठेखोला ग...
१३ चैत्र २०७९, सोमबार ०९:१७१३ चैत्र २०७९, सोमबार ०९:१७१३ चैत्र २०७९, सोमबार ०९:१७ by विशाल श्रेष्ठNo Comments
काठमाण्डाैमा मेयर शाहविरुद्ध प्रदर्शन
काठमाण्डाै – संयुक्त राष्ट्रिय सुकुम्वासी माेर्चा नेपालले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेकाे छ ।
संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज साेमवार मेयर साहविरुद्ध काठमाण्डाैकाे नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।
आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाे भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।
विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको ...
११ चैत्र २०७९, शनिबार ०३:०१११ चैत्र २०७९, शनिबार ०३:०१११ चैत्र २०७९, शनिबार ०३:०१ by विशाल श्रेष्ठNo Comments
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट
काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् ।
१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।
यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।
अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदे...
१० चैत्र २०७९, शुक्रबार १२:३४१० चैत्र २०७९, शुक्रबार १२:३४१० चैत्र २०७९, शुक्रबार १२:३४ by विशाल श्रेष्ठNo Comments
१० चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।
पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ ।
माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ ।
माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे ।
नाम राख्नु पर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।...
१० चैत्र २०७९, शुक्रबार ११:३११० चैत्र २०७९, शुक्रबार ११:३११० चैत्र २०७९, शुक्रबार ११:३१ by विशाल श्रेष्ठNo Comments
चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार
काठमाडौं। पर्यटन मन्त्रालयको हस्तक्षेपपछि कोरियन एयरले भाडा घटाउने भएको छ। मन्त्रालयले कोरियन एयरको जनरल सेल्स एजेन्ट(जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभलसँग भाडाका बारेमा सोधपुछ गरेपछि भाडा घटाउन तयार भएको हो।
मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी दिए।
‘महँगो भाडादरका बारेमा हामीले कम्पनीसँग छलफल गरेका थियौं। केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले युनिभर्सलसँग सम्पर्क गरेर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी गराएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘युनिभर्सलले कोरियामा छलफल गरेर भाडादर पुनरावलोकन गर्ने सुचना दिएको छ।’
कोरियन एयरले अरु जहाजले उडान नगरेको मौका छोप्दै काठमाडौ- सिओलको भाडा २ लाख रुपैयाँसम्म लिने गरेको छ। एकाधिकारको...
१० चैत्र २०७९, शुक्रबार ०८:१८१० चैत्र २०७९, शुक्रबार ०८:१८१० चैत्र २०७९, शुक्रबार ०८:१८ by विशाल श्रेष्ठNo Comments
कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री :
दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली ।
माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
६ चैत्र २०७९, सोमबार ११:१७६ चैत्र २०७९, सोमबार ११:१७६ चैत्र २०७९, सोमबार ११:१७ by विशाल श्रेष्ठNo Comments
लाखौंको संख्यामा नेपाली परदेशी भूमिमा कार्यरत छन् । रोजगारका लागि अनुमतिपत्र लिएर वैदेशिक रोजगारको अनुमती प्राप्त नेपालीहरुबाट सोही अनुपातमा वैधानिक माध्यमबाट रेमिटेन्स नभित्रिएको अवस्थामा रेमिटेन्स संचयकोष कारोन्यनमा आउदा बढ्दो अवैधानिक हुण्डी कारोबारमा ठूलो मात्रामा गिरावट आउनेछ र राज्यकोषमा ठूलो वैदेशिक मुद्रा सञ्चिति बढ्नेछ ।
साथै हुन्डी कारोबारमा गिरावट आउँदा सरकारले आयकरमा पनि उल्लेख्य मात्रामा सफलता हासिल गर्नेछ । गैरकानुनी हुण्डी कारोबारका कारण ठूला भष्टाचार साथै अपराधलाई प्रोत्साहन बढेको हुदा बैधानिक रेमिटान्सको वृद्धिले त्यस्ता अपराधमा उल्लेख्य मात्रामा कमी आउनेछ ।
अहिले रहरले भन्दा पनि बाध्यताले प्रवासको रोजगारी रोज्नुपर्ने आम नेपालीहरूको नियति बनेको छ । जोसिलो उमेरमा विदेशमा बिताउनु पर्ने र त्यसको कमाइ सही सदुपयोग नहुदा भबिस्यमा सामाजिक तथा आर्थिक समस्या आउनेक्रम बढ्दो...
५ चैत्र २०७९, आईतवार १४:२९५ चैत्र २०७९, आईतवार १४:२९५ चैत्र २०७९, आईतवार १४:२९ by विशाल श्रेष्ठNo Comments
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना
कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो ।
चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । "विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र र...