Advertisement
Advertisement

दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै !

Advertisement
Advertisement

दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तर्गत को अध्यागमन विभागले दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको लागी हाल प्रयोगमा ल्याउदै आईरहेको विदेशी परिचय पत्र मा व्यापक परिवर्तन गर्ने भएको छ।

अप्रिल १ तारिख देखी दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुले अध्यागमन मार्फत विदेशी परिचय पत्र आवेदन दिनेहरुको परिचयपत्र साविकको भन्दा फरक हुनेछ।

परिवर्तन हुनेमा विगतमा श्यामस्वेत तस्विर मात्र प्रयोग गर्नुपर्ने बाध्यता लाई हटाई रंगीन तस्विर प्रयोग गर्न पाईने भएको छ।साथै विगतको भन्दा ठुलो साईजको फोटो राख्न पाईने साथै विगतमा फोटो कार्डको बायाँतर्फ राख्ने गर्थ्यो भने अवदेखी फोटो दायाँतर्फ हुनेगरी परिवर्तन गरिने भएको छ।

साथसाथै परिवर्तन भएको अर्को महत्वपुर्ण कुरा भनेको नयाँ कार्डमा क्युआर कोड समेत हुने भएको छ।यसले गर्दा कार्ड हरेक ठाउँमा मेसिन रेडियबल हुने भएको छ।

हाल प्रयोग गर्दै आईरहेको कार्ड भने परिवर्तन गर्नु नपर्ने भएको छ।भिषा म्याद भएसम्म पुरानै कार्ड प्रयोग गर्न सकिने बताईएको छ।साथै हराएमा,टुटफुट भएमा अथवा परिवर्तन गर्न चाहेमा नयाँ स्वरुपमा प्राप्त गर्न सकिने बताईएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×