Advertisement
Advertisement

कोरियामा रहेका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

Advertisement
Advertisement

काठे खोला गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

 

बाग्लुङ: गत महिना यूएईमा भएको U-19 वर्ल्ड कप क्वालिफाइमा युएइ लाई पराजित गर्दै नेपाल श्रीलङ्कामा आयोजना हुने U-19 विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय टिममा पर्न सफल काठे खोला गाउँपालिकाको राष्ट्रिय खेलाडि सुबास भण्डारी लाइ उक्त गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा सम्मान गरिएको छ।

बाग्लुङ जिल्लाको काठेखोला गाउॅपालिकाबासीको लागि अझै गौरव र खुसीको कुरा स्वरुप काठेखोला गाउपालिका वडा नं १ का खेलाडी सुवास भण्डारी राष्ट्रिय टोलीमा पर्न सफल भएको अवसरमा गाउॅपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने 21 जना खेल प्रेमी हरु वाट सम्मान स्वरुप २१,३०१ रुपैयाँ मिलन थापा द्वारा हस्तान्तरण गरिएको थियो।

    काठेखोला गाउपालिकाबाट दक्षिण कोरियामा रहि खेलाडीको खेलकौशलमा थप उर्जा थप्ने र खेलजिवन अझै प्रभावकारी बनोस भन्ने मनोकामनासहित संयुक्त सम्मान स्वरुप सहयोग आफु हरुले सहयोग गरेको सहयोग दाता हरुले विशाल आवाज लाइ बताएका छन्। साथै रकम हस्तान्तरण गर्न सहयोग पुर्‍याउनुहुने कोरियाका सम्पूर्ण खेलप्रेमी मनहरू र काठेखोला गाउपालिका कार्यालय परिवारप्रति कृतज्ञता प्रकट गर्दै पुन: खेलाडी सुवास भण्डारीको खेल प्रगति व्यवसायीक बन्दै उचाइले शिखर चुम्ने आशा व्यक्त गरेको पनि जनाएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×