Advertisement
Advertisement

Day: १३ चैत्र २०७९, सोमबार १२:४९

कोरियामा रहेका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

कोरियामा रहेका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

Breaking News, खेल, जानकारी, समाचार
काठे खोला गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित    बाग्लुङ: गत महिना यूएईमा भएको U-19 वर्ल्ड कप क्वालिफाइमा युएइ लाई पराजित गर्दै नेपाल श्रीलङ्कामा आयोजना हुने U-19 विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय टिममा पर्न सफल काठे खोला गाउँपालिकाको राष्ट्रिय खेलाडि सुबास भण्डारी लाइ उक्त गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा सम्मान गरिएको छ। बाग्लुङ जिल्लाको काठेखोला गाउॅपालिकाबासीको लागि अझै गौरव र खुसीको कुरा स्वरुप काठेखोला गाउपालिका वडा नं १ का खेलाडी सुवास भण्डारी राष्ट्रिय टोलीमा पर्न सफल भएको अवसरमा गाउॅपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने 21 जना खेल प्रेमी हरु वाट सम्मान स्वरुप २१,३०१ रुपैयाँ मिलन थापा द्वारा हस्तान्तरण गरिएको थियो।     काठेखोला ग...
कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

Breaking News, भर्खरै, मनोरञ्जन, समाचार
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले पत्रकार लाइ भने । अनलाईन खबर वाट साभार...
काठमाण्डाैमा मेयर वालेन शाहविरुद्ध प्रदर्शन

काठमाण्डाैमा मेयर वालेन शाहविरुद्ध प्रदर्शन

Breaking News, जानकारी, देश, समाचार
काठमाण्डाैमा मेयर शाहविरुद्ध प्रदर्शन काठमाण्डाै – संयुक्त राष्ट्रिय सुकुम्वासी माेर्चा नेपालले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेकाे छ । संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज साेमवार मेयर साहविरुद्ध काठमाण्डाैकाे नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् । आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाे भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो । विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको ...
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित ) दक्षिण कोरियालाई कर्म थलो बनाउदै आएकी नेपाली लोक तथा दोहोरि गायिका गङ्गा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा आएको छ l लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा रहेको उक्त गीतको चर्चित सर्जक रमेश परियारको लय र शब्द रहेको छ ।सुर्य खड्का नेपाल आएकै मौकामा यो गीत बजारमा ल्याइएको छ।कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाएकी थिईन।गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ।एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्। चर्चित मोडल लोमस शर्मा,राजु आर डी,नारायणी खत्री र संचिता बोलाखेको दमद...