चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान
दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा "चितवन असहाय वालबालिका सहयोग अभियान" संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था "चितवन कोरिया पुनर्मिलन समाज"ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।
चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ ...






