आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि
आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि
दक्षिण कोरिया: शनिवार अप्रिल को बेलुका एक जना Ramhari Chokhal (नाम परिवर्तन) ले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ weekend मनाउदै गरिरहेका थिए ।
तर केहि कुरा मा साथिहरु माझ सानो विवाद भयो। सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरु ले नै बिच बचाव गरेर शान्त पार्यो। तर केहि बेर मा ४ जना (गोपनियताका कारण फोटो नराखिएको) ले प्रहरी बोलायो। र उनिहरु लाइ साथिहरु ले हातपात गर्यो भनेर उजुरि दियो जबकि त्यहा तेस्तो केहि पनि भएको थिएन्। प्रहरी ले पनि आपसी बिवाद भनेर केहि गर्न मानेन र फर्किन लाग्यो तर यि (४ जना) मान्छेहरु मध्य एक जना ले Ramhari Chokhal (नाम परिवर्तन) लाइ इग्ङित गर्दै येस्को visa छैन यो 불법 हो भन्यो र प्रहरी ले त्यो भाइ लाइ समातेर लग्यो। मुक्त गुरुङ लाइ राति ११...









