मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा फाइदा लिने समय छ । कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला।प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न चिताएको काम बन्नेछ । लगनशीलताले कीर्तिमानी काम बन्नेछ । विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी योजना पूरा हुनेछ । मेहनत गरेमा नाम, दाम र प्रतिष्ठा कमाउने अवसर छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा मेहनत गर्दा सफलता मिल्ने समय छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। गरिएका कामबाट तत्काल फाइदा लिन सकिदैन । यद्यपि भविष्यमा भने फाइदा पुग्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै मेहनत गर्नुपरे पनि उपलब्ध भने न्यून हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशील भएर काम गर्ने समय छ । साझेदारी व्यापार व्यवसायमा मनमुटाव हुँदा क...
१५ माघ २०८१, मंगलवार ०२:३०१५ माघ २०८१, मंगलवार ०२:३०१५ माघ २०८१, मंगलवार ०२:३० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन त्यति राम्रो छैन । आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आकस्मिक रुपमा खर्च हुने योग रहेको छ । काममा केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । रोग बढ्ने ग्रह रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आजको समय उपयुक्त छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम सफलता सहज छैन। लामो दूरीको यात्रा नगर्दा उपयुक्त रहेको छ । काम कार्यमा झन्झट व्यावधानहरु आईपर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज खर्च बढ...
१४ माघ २०८१, सोमबार ०२:४३१४ माघ २०८१, सोमबार ०२:४३१४ माघ २०८१, सोमबार ०२:४३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय राम्रो छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । अधु...
१३ माघ २०८१, आईतवार १४:०७१३ माघ २०८१, आईतवार १४:०७१३ माघ २०८१, आईतवार १४:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ को आठौं अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। आनसानमा सम्पन्न अधिवेशनबाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाको आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा सम्पन्न आठौँ अधिवेशन बाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको संरक्षकमा नरेश मेहता , विष्णु थापा चयन भएको छ ।
यसैगरी नया कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा ,उपाध्यक्षमा अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल,महिला उपाध्यक्षमा जयन्ती शर्मा, महासचिवमा मनोज भुसाल,सचिवमा रुपक केसि, दुर्गा कुवँर ऋषि,...
१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।
भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।
मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुग...
१३ माघ २०८१, आईतवार १२:५६१३ माघ २०८१, आईतवार १२:५६१३ माघ २०८१, आईतवार १२:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”का लागि मुख्य तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।
दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।
मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङताङ लगायत पद...
१३ माघ २०८१, आईतवार ०६:०५१३ माघ २०८१, आईतवार ०६:०५१३ माघ २०८१, आईतवार ०६:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा खिचिएको गीति नाटक "अमर प्रेम" आउँदो जनवरी २९ तारिक सार्वजनिक हुँदैछ । कोरियामा कार्यरत नेपाली हरु र केही कोरियन हरुको मिलेर यो गीत नाटक बनाइएको हो ।
नेपालबाट कोरियन सङ्ग बिहे गरेर कोरिया आएकी महिला पात्र को प्रेम कथामा आधारित छ । कोरियन सङ्ग बिहे गरेर आएको कथा छ भन्ने बितिकै भिडियोमा महिला पात्रलाई नकारात्मक भूमिकामा देखाएको होला भन्ने गलत अनुमान गर्नेहरूलाई पूरा भिडियो आएपछि हेरेर मात्र आफ्नो धारणा बनाउन निर्माण टिमले आग्रह गरेको छ ।भिडियोमा महिला पात्र लाई नकारात्मक देखाइएको छैन । लोक माया चेम्जोङ को लगानीमा बनेको यस गीति नाटक मा विनोद बान्तावा राई को लेखन निर्देशन रहेको छ । मुख्य भूमिकामा गायक मैकाश राई मिनु लामा , आकाश राई , ऋतु थापा मगर छन् भने सहायक भूमिकामा कोरियन हरु र नेपाली हरु रहेका छन् ।
यो भिडियो आउँदो सालनाल २०२५ को जनवरी २९ तारिक दक्षिण कोरियाको राजधा...
१३ माघ २०८१, आईतवार ०२:३२१३ माघ २०८१, आईतवार ०२:३२१३ माघ २०८१, आईतवार ०२:३२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । विशेषगरी पूर्व, उत्तर दिशा तिरको कार्यमा राम्रो प्रभाव हुने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आय आम्दानी बढेर जानेछ । आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुमा समेत सफलता हुने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । मध्यान्हमा भने केही झन्झटिलो कार्य बेहोर्नुपर्ने देखिन्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम बन्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना रहेको छ । मिष्ठान्न...
१२ माघ २०८१, शनिबार ०४:५८१२ माघ २०८१, शनिबार ०४:५८१२ माघ २०८१, शनिबार ०४:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन असाध्यै राम्रो रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ । लामो दूरीको यात्राको सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन लाभ हुने योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । लामो दूरीको यात्राले सफलता मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पति पत्नि विचको सामिप्यता बढेर जानेछ । आफन्त र मित्रजनको भेटले मनमा प्रफुलता छाउनेछ । आटेको कार्यहरुमा सफलता मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइमा मन बढेर जानेछ । विगत देख रोकिएका कामहरु बन्ने सम्भावना रहेको छ ।सुन चाँदीबाट फाइदा लिन सक्ने योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । देश विदेशको यात्रामा पनि सफलत...
११ माघ २०८१, शुक्रबार ०२:२७११ माघ २०८१, शुक्रबार ०२:२७११ माघ २०८१, शुक्रबार ०२:२७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन असाध्यै राम्रो रहेको छ । पूर्व र उत्तर दिशा तिरको यात्राले सफलता दिलाउने छ । नयाँ सोचेका कामहरु बन्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आकस्मिक धन लाभ हुने योग रहेको छ । जग्गा जमिनको काममा सफलता मिल्नेछ । आटे सोचेका कामहरु बन्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
चौतर्फी लाभै लाभको योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय त्यति राम्रो छैन । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । पढाइ लेखाइमा पछि परिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । विगतको कामबाट समेत लाभ हुनसक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
झन्झटिला र विवादास्पद कामहरुमा फस्ने...