Advertisement
Advertisement

दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुँदैछ । कोरियामा कार्यरत नेपाली हरु र केही कोरियन हरुको मिलेर यो गीत नाटक बनाइएको हो ।

नेपालबाट कोरियन सङ्ग बिहे गरेर कोरिया आएकी महिला पात्र को प्रेम कथामा आधारित छ । कोरियन सङ्ग बिहे गरेर आएको कथा छ भन्ने बितिकै भिडियोमा महिला पात्रलाई नकारात्मक भूमिकामा देखाएको होला भन्ने गलत अनुमान गर्नेहरूलाई पूरा भिडियो आएपछि हेरेर मात्र आफ्नो धारणा बनाउन निर्माण टिमले आग्रह गरेको छ ।भिडियोमा महिला पात्र लाई नकारात्मक देखाइएको छैन । लोक माया चेम्जोङ को लगानीमा बनेको यस गीति नाटक मा विनोद बान्तावा राई को लेखन निर्देशन रहेको छ । मुख्य भूमिकामा गायक मैकाश राई मिनु लामा , आकाश राई , ऋतु थापा मगर छन् भने सहायक भूमिकामा कोरियन हरु र नेपाली हरु रहेका छन् ।

यो भिडियो आउँदो सालनाल २०२५ को जनवरी २९ तारिक दक्षिण कोरियाको राजधानी सउल मा हुने सविन राई को कन्सर्ट हल मा प्रोमो भिडियो देखाउँदै गायक कै maikash Rai युटुब च्यानल बाट सार्वजनिक गरिने छ । अडियो तर्फ सागर राईको शब्द , विनोद खम्बू को कम्पोज मैकास राई को स्वर एरेन्ज मा चन्दु गोर्खाली र राजु कार्की को मिक्सिङ र मस्तरिङ रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×