Advertisement
Advertisement

Day: १३ माघ २०८१, आईतवार १४:०७

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा श्याम अर्याल

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा श्याम अर्याल

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ को आठौं अधिवेशन तथा साधारण सभा‌ सम्पन्न भएको छ। आनसानमा सम्पन्न अधिवेशनबाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाको आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा सम्पन्न आठौँ अधिवेशन बाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको संरक्षकमा नरेश मेहता , विष्णु थापा चयन भएको छ । यसैगरी नया कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा ,उपाध्यक्षमा अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल,महिला उपाध्यक्षमा जयन्ती शर्मा, महासचिवमा मनोज भुसाल,सचिवमा रुपक केसि, दुर्गा कुवँर ऋषि,...
जनवरी २९ तारिख बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

जनवरी २९ तारिख बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्। भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्। मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुग...
जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि मुख्य तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।  दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्। मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङताङ लगायत पद...
दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा खिचिएको गीति नाटक "अमर प्रेम" आउँदो जनवरी २९ तारिक सार्वजनिक हुँदैछ । कोरियामा कार्यरत नेपाली हरु र केही कोरियन हरुको मिलेर यो गीत नाटक बनाइएको हो । नेपालबाट कोरियन सङ्ग बिहे गरेर कोरिया आएकी महिला पात्र को प्रेम कथामा आधारित छ । कोरियन सङ्ग बिहे गरेर आएको कथा छ भन्ने बितिकै भिडियोमा महिला पात्रलाई नकारात्मक भूमिकामा देखाएको होला भन्ने गलत अनुमान गर्नेहरूलाई पूरा भिडियो आएपछि हेरेर मात्र आफ्नो धारणा बनाउन निर्माण टिमले आग्रह गरेको छ ।भिडियोमा महिला पात्र लाई नकारात्मक देखाइएको छैन । लोक माया चेम्जोङ को लगानीमा बनेको यस गीति नाटक मा विनोद बान्तावा राई को लेखन निर्देशन रहेको छ । मुख्य भूमिकामा गायक मैकाश राई मिनु लामा , आकाश राई , ऋतु थापा मगर छन् भने सहायक भूमिकामा कोरियन हरु र नेपाली हरु रहेका छन् । यो भिडियो आउँदो सालनाल २०२५ को जनवरी २९ तारिक दक्षिण कोरियाको राजधा...
आजको राशिफलः २०८१ माघ १३ गते आईतबार

आजको राशिफलः २०८१ माघ १३ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । विशेषगरी पूर्व, उत्तर दिशा तिरको कार्यमा राम्रो प्रभाव हुने देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आय आम्दानी बढेर जानेछ । आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुमा समेत सफलता हुने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । मध्यान्हमा भने केही झन्झटिलो कार्य बेहोर्नुपर्ने देखिन्छ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना रहेको छ । मिष्ठान्न...