Advertisement
Advertisement

जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Advertisement
Advertisement

विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि मुख्य तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्। 

दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।


मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङताङ लगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।‌

नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा तामाङ डम्फुको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो ३:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थलसम्म जानको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको छ। कार्यक्रमको प्रवेश शुल्क तामाङहरूको लागि ६० हजार वन र गैर तामाङहरूको लागि ५० हजार वन तोकिएको कार्यक्रममा कलाकारहरूको बेजोड प्रस्तुतिसँगै खानपिनको पनि व्यवस्था गरिएको छ।

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा तामाङ लगायत गैर तामाङ दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...

Wycofanie środków w Legiano podczas trwania premii

Spis treściCzym są warunki obrotu bonusem?Krok po kroku: Jak wypłacić środki z aktywną promocjąCzęste problemy i ich rozwiązaniaCz...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×