Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १३ गते आईतबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । विशेषगरी पूर्व, उत्तर दिशा तिरको कार्यमा राम्रो प्रभाव हुने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आय आम्दानी बढेर जानेछ । आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुमा समेत सफलता हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । मध्यान्हमा भने केही झन्झटिलो कार्य बेहोर्नुपर्ने देखिन्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम बन्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ । नयाँ बस्त्र आभुषण प्राप्त हुने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आजको दिन मध्यम रहेकोे छ । शरीरमा रोग बढेर जाने योग रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुमधुर हुने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पराक्रम बढेर जानेछ । जुन सुकै काम गर्दा जोश जागरका साथ सम्पन्न हुनेछ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने देखिन्छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । साथी संगीहरुसंग झैझगडा हुन सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको समय उपयुक्त छ । सन्तानको उन्नती प्रगतीमा मन हर्सित हुनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज खर्च बढ्ने सम्भावना रहेको छ । रोगले सताउन सक्छ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×