Advertisement
Advertisement

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा श्याम अर्याल

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ को आठौं अधिवेशन तथा साधारण सभा‌ सम्पन्न भएको छ। आनसानमा सम्पन्न अधिवेशनबाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाको आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा सम्पन्न आठौँ अधिवेशन बाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको संरक्षकमा नरेश मेहता , विष्णु थापा चयन भएको छ ।

यसैगरी नया कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा ,उपाध्यक्षमा अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल,महिला उपाध्यक्षमा जयन्ती शर्मा, महासचिवमा मनोज भुसाल,सचिवमा रुपक केसि, दुर्गा कुवँर ऋषि, गुल्सन शाह, उद्धव नेपाल ,कोषाध्यक्षमा दामोदर भुसाल,सह-कोषाध्यक्षमा जीवन भट्टराई ,युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने,संचार बिभाग प्रमुखमा निरज न्यौपाने र सक्रिय सदस्यहरुमा योगेन्द्र दाहाल, कुल बिक्रम शाह,चेतन ढुंगाना, महेन्द्र पौडेल, गोबिन्द अधिकारी, सागर थापा, वेद प्रसाद काफ्ले, दिनेश पाण्डे, मिलन सापकोटा, गुरुदत्त डुम्रे, सुन्दर पौडेल, कमल न्यौपाने, प्रकाश अधिकारी, सिर्जना कार्की, अर्जुन अर्याल सर्वसहमति रूपमा चयन भएको छ।

“साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनका लागि दक्षिण कोरियामा दशैं तिहार,तिज, शिवरात्री लगायतका नेपाली चाडपर्वहरूलाई भव्यताका साथ मनाउँदै नेपाली समुदायमा छुट्टै पहिचान बनाउँदै आएको छ। कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गरि विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्ने काम गर्दै आइरहेको संस्थाको लाइब्रेरीमा हाल ५००० भन्दा बढी पुस्तकहरू उपलब्ध गरिएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×