Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १६ गते बुधबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यवसायमा फाइदा लिने समय छ । कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला।प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न चिताएको काम बन्नेछ । लगनशीलताले कीर्तिमानी काम बन्नेछ । विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी योजना पूरा हुनेछ । मेहनत गरेमा नाम, दाम र प्रतिष्ठा कमाउने अवसर छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यक्षेत्रमा मेहनत गर्दा सफलता मिल्ने समय छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। गरिएका कामबाट तत्काल फाइदा लिन सकिदैन । यद्यपि भविष्यमा भने फाइदा पुग्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै मेहनत गर्नुपरे पनि उपलब्ध भने न्यून हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लगनशील भएर काम गर्ने समय छ । साझेदारी व्यापार व्यवसायमा मनमुटाव हुँदा कामलाई बीचमा छोड्नुपर्ने सम्भावना आउन सक्छ । कारोबार विस्तारको लागि योजनाहरू बन्नेछ। भविष्यका लागि अवसरको खोजी गर्ने समय छ । पेसा–व्यवसायमा लाभ लिन सकिनेछ । भौतिक साधन जुट्नेछन्। यात्राको अवसर छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। स्रोतसाधन जुट्नेछन् । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। व्यापार व्यवसाय सुरु गर्ने समय छ । रोकिएका काम बन्ने योग छ । आँटेको काम बन्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग व्यापारमा थप लगानीबाट लाभ प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा काम थाँती राख्नुको सट्टा सम्पादन गर्नुहोस् । आँटेको काम ढिलोगरी बन्नेछ । अवसरको सही सदुपयोग गर्न नसक्दा पछि परिएला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पैतृक सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। सोचविचार नगर्दा अवसर गुम्न सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना गोप्य राख्नुहोला । व्यापार व्यवसायमा आर्थिक अभाव झेल्नुपर्ला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भविष्यलाई लिएर चिन्ता रहनेछ । आवश्यक पर्दा सहयोगहरूको साग मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। श्रमको मूल्याङ्कन हुनेछ । कृषि र अन्य व्यवसायमा पनि राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्र वा व्यापार व्यवसायमा आकस्मिक परिवर्तनले उत्साहित बनाउनेछ । आर्थिक कारोबारमा निर्णय गर्नुअघि अभिभावक तथा मान्यजनको सल्लाह लिनु राम्रो हुनेछ । सोचविचार गरेर बोल्नुहोला । सोचेको मूल्य प्राप्त नहुन सक्छ। उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला। किनमेलमा रकम खर्च हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अपेक्षित सफलता प्राप्त गर्न लेनदेनमा ध्यान दिनुपर्ने हुन्छ। प्रतिष्ठा, मान–सम्मान प्राप्त हुने योग छ । चिताएको काममा अरुको सहयोग पाइनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कार्यक्षेत्रमा इच्छाशक्ति बढ्नेछ । कीर्तिमानी काम गरेर यश र अवसर प्राप्त गर्ने समय छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएको काम बन्नेछ । व्यापार व्यवसायमा नयाँ सम्झौता हुनसक्छ । आम्दानी भए पनि खर्च बढ्दा आर्थिक अभाव झेल्नुपर्ला । सरसापट भने पाइनेछ। गरेका कामबाट न्यून प्रतिफल प्राप्त हुनेछ । लाभ नहुने र अरुलाई फाइदा हुने काम गर्नुपर्ला । लामो यात्राको अवसर जुटुनेछ । पछि फाइदा हुने काम सुरु हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यक्षेत्रमा वैचारिक मतभेद सुल्झिनेछ। आलोचकहरू आफैँ पन्छिनेछन् । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ । उठ्नुपर्ने रकम तत्काल हात पर्नेछ । आँटेको काम बन्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×