Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ ११ गते शुक्रबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन असाध्यै राम्रो रहेको छ । पूर्व र उत्तर दिशा तिरको यात्राले सफलता दिलाउने छ । नयाँ सोचेका कामहरु बन्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आकस्मिक धन लाभ हुने योग रहेको छ । जग्गा जमिनको काममा सफलता मिल्नेछ । आटे सोचेका कामहरु बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

चौतर्फी लाभै लाभको योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय त्यति राम्रो छैन । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । पढाइ लेखाइमा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । विगतको कामबाट समेत लाभ हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

झन्झटिला र विवादास्पद कामहरुमा फस्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । स्वास्थमा केही समस्या आउन सक्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । नविनतम कामहरुबाट समेत आम्दानी हुने योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज भाग्योदयको योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । पशु चौपायाको क्षेत्रबाट भरपुर लाभ लिन सकिनेछ । भूमि र वहानबाट लाभ मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । पराक्रम बढेर जानेछ । दिनको उत्तरार्धमा झन्झटहरु आइलाग्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आजको दिन पराक्रम बढेर जानेछ । साना साना कामहरु गर्नको लागि पनि धेरै बाधा खेप्नुपर्नेछ । सचेतताका साथ काम गर्नुपर्ने हुन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको दिन त्यति राम्रो देखिदैन । आटे सोचेको कार्यहरु पुरा हुन धेरै बाधा बेहोर्नुपर्ने हुन्छ । मनमा अशान्तिले डेरा जमाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन उपयुक्त रहेको छ । जुन सुकै काममा सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा इष्टमित्रहरु बाट सहयोग प्राप्त हुने योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×