Advertisement
Advertisement

Day: ११ माघ २०८१, शुक्रबार ०२:२७

आजको राशिफलः २०८१ माघ ११ गते शुक्रबार

आजको राशिफलः २०८१ माघ ११ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन असाध्यै राम्रो रहेको छ । पूर्व र उत्तर दिशा तिरको यात्राले सफलता दिलाउने छ । नयाँ सोचेका कामहरु बन्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकस्मिक धन लाभ हुने योग रहेको छ । जग्गा जमिनको काममा सफलता मिल्नेछ । आटे सोचेका कामहरु बन्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) चौतर्फी लाभै लाभको योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय त्यति राम्रो छैन । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । पढाइ लेखाइमा पछि परिनेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । विगतको कामबाट समेत लाभ हुनसक्छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) झन्झटिला र विवादास्पद कामहरुमा फस्ने...