Advertisement
Advertisement

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

Advertisement
Advertisement

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली संस्थाहरू 919 파주기후정의행진추진위원회 र 파주이주노동자센터 샬롬의집 को आर्थिक सहयोगमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा कोरियास्थित स्थानीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्नुहुने शेर्पा सङ्घ दक्षिण कोरियाका संरक्षक लाक्पा शेर्पा (TDNK) को विशेष योगदान रहेको सङ्घले जनाएको छ।
त्यसैगरी, नेपालमा खाद्यान्न तथा शैक्षिक सामग्रीको व्यवस्थापन र वितरण कार्यमा नेपाल शेर्पा सङ्घका निवर्तमान सचिवालय सदस्य तथा वर्तमान आदिवासी जनजाति युवा महासङ्घका कोषाध्यक्ष रग्बा शेर्पाले महत्त्वपूर्ण सहयोग पुर्‍याउनुभएको थियो। अभियानमा युवा पत्रकार ङिमा ङति लगायत विभिन्न व्यक्तिहरूले समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए।
राहत वितरण अभियान सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने कोरियाली संस्थाहरू, समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्तिहरू तथा नेपालमा व्यवस्थापन र वितरण कार्यमा खटिने सम्पूर्ण सहयोगीप्रति शेर्पा सङ्घ दक्षिण कोरियाले आभार व्यक्त गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग गर्न विभिन्न संस्था तथा व्यक्तिहरूबीच भएको सहकार्यले मानवीय एकता र सहयोगको भावनालाई थप मजबुत बनाएको सङ्घले जनाएको छ।
May be an image of one or more peopleMay be an image of tree and textNo photo description available.
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली ...
दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×