Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १५ गते मंगलबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन त्यति राम्रो छैन । आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आकस्मिक रुपमा खर्च हुने योग रहेको छ । काममा केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । रोग बढ्ने ग्रह रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आजको समय उपयुक्त छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम सफलता सहज छैन। लामो दूरीको यात्रा नगर्दा उपयुक्त रहेको छ । काम कार्यमा झन्झट व्यावधानहरु आईपर्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज खर्च बढ्ने सम्भावना रहेको छ । रोगले सताउन सक्छ । दिनको उत्तरार्धमा भने छिटपुट कामहरु बन्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । नयाँ कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आजको समय उपयुक्त छ । इष्टमित्र संगको भेटले मन हर्सित हुनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आकस्मिक रुपमा भाग्य उदयको दिन रहेको छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । दिनको उत्तरार्धमा भने काममा बाधा आइलाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज पढाइ लेखाइको क्षेत्रबाट सफलता मिल्नेछ । बिदेश र कृषि क्षेत्रबाट पनि सन्तोष मिल्ने देखिन्छ । दिन राम्रो रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको समय उपयुक्त छ । लामो दूरीको यात्राबाट सफलता हात लाग्न सक्छ। बस्त्रको कारोबारको लागि अझ सफलताको दिन रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज आक्रमणको गति बढेर जानेछ । रोगले सताउन सक्छ । मध्यान्ह पछि भने राम्रो रहेको छ । दिनको अन्तमा सन्तोष नै मिल्ला ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×