Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १४ गते सोमबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय राम्रो छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । अधुरा काम कार्यहरु बन्नेछ । छोरा छोरीको प्रगती सुन्नाले मन हर्सित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज भाग्य उदय हुने दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । रोग व्याधि हटेर जानेछ । खर्चमा मितव्ययीता अपनाउनु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन माया प्रेममा सहभागी हुन पाइनेछ । हसोल्लासका साथ दिन वित्ने सम्भावना रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुमधुर हुने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अपुरा काम बन्नेछ । धर्म कर्ममा मन जानेछ । सामाजिक कार्यमा सम्लग्न हुन पाउने योग रहेको छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज लाभ उदयको दिन रहेको छ । पशु चौपायाहरुबाट मनग्य लाभ लिन सकिनेछ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पराक्रमको गति बढेर जानेछ । लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नुु उपयुक्त हुनेछ । आजको दिन त्यति राम्रो देखिदैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । 

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×