Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ १२ गते शनिबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन असाध्यै राम्रो रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ । लामो दूरीको यात्राको सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धन लाभ हुने योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । लामो दूरीको यात्राले सफलता मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पति पत्नि विचको सामिप्यता बढेर जानेछ । आफन्त र मित्रजनको भेटले मनमा प्रफुलता छाउनेछ । आटेको कार्यहरुमा सफलता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा मन बढेर जानेछ । विगत देख रोकिएका कामहरु बन्ने सम्भावना रहेको छ ।सुन चाँदीबाट फाइदा लिन सक्ने योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । देश विदेशको यात्रामा पनि सफलता मिल्ने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । लामो दूरीको यात्राले सफलता मिल्नेछ । विगत देख रोकिएका कामहरु बन्ने सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शु चौपायाको क्षेत्रबाट भरपुर लाभ लिन सकिनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । दिनको उत्तरार्धमा भने मनमा असान्ति हुने योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । आटे सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । भूमि र वहानबाट लाभ मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । जुन सुकै काममा सफलता प्राप्त गर्न सकिनेछ । दिनको उत्तरार्धमा झन्झटहरु आइलाग्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आजको दिन पराक्रम बढेर जानेछ । साना साना कामहरु गर्नको लागि पनि धेरै बाधा खेप्नुपर्नेछ । आफन्त इष्टमित्र नै सत्रु बन्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । आटे सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काममा बाधा आइलाग्नेछ । लामो दूरीको यात्रा नगर्दा नै राम्रो हुनेछ । नयाँ बस्त्र वा बस्तु खरिद बिक्रिमा समेत समस्या आइपनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×