Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार)

आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस...
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  

जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ। "स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले  विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
आजको राशिफल : १५ आषाढ २०८० शुक्रवार 

आजको राशिफल : १५ आषाढ २०८० शुक्रवार 

Breaking News, Breaking news 1, Breaking news 2, खेलकुद, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : १५ आषाढ २०८० शुक्रवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग...
आजको राशिफल : २०८० असार १४ गते (बिहीवार)

आजको राशिफल : २०८० असार १४ गते (बिहीवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० असार १४ गते (बिहीवार) १४ आषाढ २०८० मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,...
हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने

हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, स्वास्थ्य
हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने  कोरियामा केहि समयान्तर मै आकस्मिक सुतेको सुतेइ अवस्था लगायत हार्टअट्याक बाट भएको दु:खद घटना हरु: •जुन २८ तारिख दक्षिण कोरियाको छल्लाबोक्दोमा कार्यरत नवलपुर जिल्ला बौदिकाली गाउपालिकाका टेकबहादुर पुलामी आज बिहान सुतेकोअवस्थामा मृत फेला परेका हुन । ह्रदयघातको कारण मृत्यु भएका उनी कोरिया आएको भर्खरै ७/८ महिना भएको रहेछ ।  •सुर्खेत बिरेन्द्रनगर १० घुस्रा घर भइ हाल दक्षिण कोरियामा कार्यरत अमर बुढा मगरको जुन २५ तारिख बिहान ३ बजे सुतेकै अबस्थामाबेहोस भेटिएपछि अस्पताल लैजाने क्रममा निधन भएको खबर प्राप्त भएको छ । •पर्वत जिल्ला जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको करिब १ महिना अगाडी कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघातको कारण दु:खद निधन भएको छ ।  द.कोरियामा यस भन्दा पहिले प...
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !     

चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, विदेश, समाचार
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित  पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ । ...
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने  बोम्जन गुरुङ २७ जून २०२३, कोरिया :कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो ।  उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
आजको राशिफल : २०८० असार १२ गते (मंगलवार)

आजको राशिफल : २०८० असार १२ गते (मंगलवार)

Breaking News, Breaking news 1, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० असार १२ गते (मंगलवार) मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ । वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ । मिथुन : दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ । कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ । सिंह : रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ । कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ । तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ । धनु...
दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, विदेश, स्वास्थ्य
दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल  दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा अध्ययनका लागि आएकी एक नेपाली युवती विगत १ महिनादेखि अस्पतालमा गम्भीर बिरामी परेर उपचाररत छिन्। बिरामी पर्नेमा काभ्रे जिल्ला पनौती स्थित चुवाककोटकी २१ वर्षीया निरुता महत हाल कोरियाको चोन्नाम नेशनल हस्पिटलमा उपचाररत छिन्। निरुता ४ महीना अघि ‘स्टुडेन्ट भिसा’मा अध्ययनको सिलसिलामा कोरिया आएकी थिइन्। तर, ‘अटोइम्यून एन्सेफेटिलिस’ नामक घातक रोग लागेपछि पछिल्लो १ महिनादेखि उनी रोगसँग लडिरहेकी छन्। कठिन उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनको परिवारले बताएको छ। उनको उपचारमा ईन्स्योरेन्सले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख कोरियाली रुपैयाँ वन बुझाउनुपर्ने अस्पताल श्रोतले जनाएको छ। तर, निरुताको पारिवारिक आर्थिक अवस्थाले उपचारमा ब...
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको  अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको हो। भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने...