Advertisement
Advertisement

मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

Advertisement
Advertisement

मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

बोम्जन गुरुङ २७ जून २०२३, कोरिया :कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो । 

उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रम ब्यापक हुने संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गा भण्डारीले बताए । 

“प्रवासी भूमिमा म्याग्देलीहरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता, जिल्लाको परिचय दिदै म्याग्देलीहरु गोलबद्ध होऔ” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको मोना दक्षिण कोरियाद्धारा आयोजित उक्त बृहत भेटघाट तथा बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई ९० हजार र महिलाका लागी ७० हजार कोरियन वोन निर्धारण गरिएको संस्थाका सचिव मनिष गौचनले स्पष्ट पारे । 

सउलको दोङ्देमुन र सुवनबाट कार्यक्रम स्थलसम्म जान/आउन सुविधा सम्पन्न बसको व्यवस्था गरिएको जानकारी गराउँदै कार्यक्रममा उपस्थित जनाउन ब्यानरमा उल्लेखित व्यक्तिहरुलाई आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी नाम टिपाउनुहुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

थप जानकारीका लागि : 

सुनेश के सी – ०१०-५८२१-९३५७

दुर्गा भण्डारी – ०१०-७६७९-५९९४

मनिष गौचन -०१०-५१३०-८२८४

रिम भण्डारी-०१०-४३०९-१९८३

पुस्कल पुन -०१०-७२६३-३३६८

मिन कार्की -०१०-२३६४-२०६६

गंगाराज बानिया -०१०-७३५०-८३३३

सनम शाक्य -०१०-७५०६-५५०६

कुमार केसी -०१०-८०९४-३३२८

कृष्ण थापा -०१०-५८१४-९८४१

याम थापा -०१०-६८२१-२७४९

सिमा पुन 

गंगा पुन मगर

कविता गर्बुजा 

गोमा पुर्जा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×