प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो। भावी राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन्।
एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।
स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ। ...
३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज २०७९ फागुन ३ गते
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए ।
काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...
१ फाल्गुन २०७९, सोमबार ०८:२११ फाल्गुन २०७९, सोमबार ०८:२११ फाल्गुन २०७९, सोमबार ०८:२१ by एलिनाNo Comments
काठमाडाैँ- सामाजिक सञ्जाल दिनहुँ कुनै न कुनै विषयले तातिरहेको हुन्छ। सामान्य कुरालाई पनि ठूलै फन्डाको रूपमा बाहिर ल्याउनका लागि माध्यम बनेको छ- सामाजिक सञ्जाल।
पछिल्लो समय सामाजिक सञ्जालमा यस्तै भाइरल भएकी पात्र हुन्- गायिका एलिना चौहान। सानै उमेरबाट गीत गएर चर्चामा आएकी चौहान यतिबेला पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विवादित बनेकी हुन्।
आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे हाे। पत्रकार सुवेदीकाे कार्यक्रमको ‘कसरी चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा प्रकाशले रवि लामिछानेको फोटो देखाउँदै गायिका चौहानलाई प्रश्न गर्छन्, ‘कसरी चिन्नुहुन्छ उहाँलाई?’ यसको जवाफमा उनले, ‘मैले प्रसनल्ली (व्यक्तिगत)रूपमा चिन्द...
२९ माघ २०७९, आईतवार ०८:५६२९ माघ २०७९, आईतवार ०८:५६२९ माघ २०७९, आईतवार ०८:५६ by एलिनाNo Comments
टिकटक मा धेरै ले रुचाएको बाबा छोरी को पछाडी को कथा
सिन्दुपाल्चोक का बिकाश तमाङ उनी टिकटक मा आफू र आफ्नो छोरी को विभिन्न खालका रमाइला दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनी ले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि दिनहु धेरैले छोरीको मामु को बारेमा प्रश्न गर्ने गरेको छ्न ।
उनको छोरीको उमेर भने लगभग तीन बर्ष पुग्न लागेको बताए बिकाशले । हाइड्रो पावर मा काम गर्ने बिकाश कि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।अनि बिकाश ले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।
अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को ...
२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२ by एलिनाNo Comments
एक जना भाइ जसको दुबै खुटा छैन एउटा सानो र एउटा छैन । तेह्र चौध बर्ष का भाइको अब्स्था एक दमै नाजुक रहेको छ । उनी को यो अबस्था देखेर जो कोहिको पनि आँखा मा आँसु आउन सक्छ। जस्को दुबै खुट्टा छैन जस्ले उन्को दैनिक कृयाकलाप मा अशर देखि जीवन जिउन नै निकै गार्हो पर्ने रहेको छ।
उनी को हालै बुबा आमा दुबै को देहान्त भयको जस्ले गर्दा आजभोली त उन लाई निकै नै गार्हो पर्ने गरेको उनिले बताएका छ्न । बुबा धेरै माधक पधार्थ पिउने गरेको र जस्को कारण ले गर्दा उनी जन्डिस भएर बितेको उनले बताए र आमा को पनि छ बर्ष को अन्तराल मा देहान्त भएको बताए।
उनि आजभोकी दुवै आमा बुबा बिते पछि उ आज भोलि आफ्नी सानी आमा सग बस्ने गरेको बताए र उनी चौथो कछा मा पढ्ने गरेको उनिले बताए पहिले आमा ले उनी लाई माग्न पनि पठाउने गरेको बताए । उनी भन्छ्न आमा बुबा को कहिले काहीँ मात्र याद आउने र अब सानीमा सगै बसेर उन्कै ...
२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९ by एलिनाNo Comments
२७ माघ, जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।
उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोल...
२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८ by विशाल श्रेष्ठNo Comments
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।
कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।
घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१ by विशाल श्रेष्ठNo Comments
के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । लेखेको भोग्नैपर्ने कस्तो यो जिन्दगी, आँखा नदेख्ने र हिड्न नसक्ने यी आमाको कथाले कसको पो मन नछुला र, आमाछोरा नै दिनभरी माग्छन तर राती भोकै सुत्नुपर्ने अबस्था आउँछ ।
छोरोले आमा डोर्याएको र आमा घिस्रीदै हिडेको यो दृश्यले नै कहाँ कम बिडम्बनापुर्बक छ र ! उनिहरुको घरको अबस्था हेर्दा जो कोहिँको आँसु आँउछ, घरमा छ भन्ने कुरा केही नै छैन । पर्बत जिल्लामा बस्दै आएकी यी आमा ले मा गेर नै आफ्नो गुजा रा चलाउँदै आएकिछिन ।
हातखुट्टा भए त श्रम गरेर खाउला भन्ने हुन्थ्यो तर त्यो पनि छैन यी आमामा, न गरेर खानु न मरेर जानू भएको छु मा गेर खान जान पनि नसक्ने अबस्थामा पुगिसके अब त भन्दै भक्कानिन्छिन उनी ।...
१८ मंसिर २०७९, आईतवार १२:३७१८ मंसिर २०७९, आईतवार १२:३७१८ मंसिर २०७९, आईतवार १२:३७ by विशाल श्रेष्ठNo Comments
गुल्मी ।गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ ।
रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो ।
बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।...
१८ मंसिर २०७९, आईतवार १२:३४१८ मंसिर २०७९, आईतवार १२:३४१८ मंसिर २०७९, आईतवार १२:३४ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो ।
शनिबार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए ।
सरफराज मन्सुरले ३१ रन बनाए ।अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए ।तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो ।
त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो ।लुम्बिनीका लाग...