Advertisement
Advertisement

आमालाई आफ्नो सफलता देखाउन सकिन भन्दै भावुक भइन दिपाश्री निरौला

Advertisement
Advertisement

नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।

 

कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।

 

घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइदिएको चुलो बस्ने खाने ठाउँ लाई पनि याद गरेकी छिन । आमा लाई उनी ले यसरि सम्झेकी छिन उनी आमा सग अत्यन्तै नजिक रहेको र आमालाई सानै मा गुनाउनु पर्दा को पिडा पोखेकी छ्न ।

 

आमा को भने पाठेघरको क्यान्सरको कारण ले गर्दा भएको उनिले बताइन र आमा सग मनाएको अन्तिम चाड लाइ सम्जिदा यसरी भनिन आमा तिज मा अलिअली बिरमी हुनु भयो तर आमा ले देखाउनु भयन अनि दशै आयो दशै पनि आमा बिरामि खासै राम्रो गएन घरयासी अलिअलि उपचार गरियो अनि तिहार तेस्तै भयो र छ्ठ मा त आमाको देहान्त भयो भनेर भन्दै गर्दा उन का आँखा रसाउन थाले। यसरि आज सम्म पनि आमा को धेरै नै याद आउने गरेको उनिले बताइन । उनी भन्छिन कास यो ठूलो सङ्घ्रस पछि को मेरो अहिले उपल्ब्धी हरु आमा लै देखाउन पएको भय कति राम्रो हुने थियो भन्छिन तर तेस्मै थपिन बुबा हुनुन्छ खुसी हुनुन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न,  बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न, बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×