२५ माघ, काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए । ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’ प्रधानमन्त्रीले बैठकमा भने ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्...
२५ माघ २०७९, बुधबार ०८:२२२५ माघ २०७९, बुधबार ०८:२२२५ माघ २०७९, बुधबार ०८:२२ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । आफ्नै केटी साथीको नाममा नक्कली फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल अकाउन्ट बनाई रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
सुनसरी रामधुनी गाउँपालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया 'युनिशा' भनिने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आरोपी श्रेष्ठले अष्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् ।
त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्टाटसहरू पनि अपलोड गर्ने गर्थिन् ।
''केटा साथीहरुलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्य...
२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८ by विशाल श्रेष्ठNo Comments
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।
कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।
घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१२५ माघ २०७९, बुधबार ०८:०१ by विशाल श्रेष्ठNo Comments
के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । लेखेको भोग्नैपर्ने कस्तो यो जिन्दगी, आँखा नदेख्ने र हिड्न नसक्ने यी आमाको कथाले कसको पो मन नछुला र, आमाछोरा नै दिनभरी माग्छन तर राती भोकै सुत्नुपर्ने अबस्था आउँछ ।
छोरोले आमा डोर्याएको र आमा घिस्रीदै हिडेको यो दृश्यले नै कहाँ कम बिडम्बनापुर्बक छ र ! उनिहरुको घरको अबस्था हेर्दा जो कोहिँको आँसु आँउछ, घरमा छ भन्ने कुरा केही नै छैन । पर्बत जिल्लामा बस्दै आएकी यी आमा ले मा गेर नै आफ्नो गुजा रा चलाउँदै आएकिछिन ।
हातखुट्टा भए त श्रम गरेर खाउला भन्ने हुन्थ्यो तर त्यो पनि छैन यी आमामा, न गरेर खानु न मरेर जानू भएको छु मा गेर खान जान पनि नसक्ने अबस्थामा पुगिसके अब त भन्दै भक्कानिन्छिन उनी ।...
२५ माघ २०७९, बुधबार ०७:५४२५ माघ २०७९, बुधबार ०७:५४२५ माघ २०७९, बुधबार ०७:५४ by विशाल श्रेष्ठNo Comments
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरा र भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सुतिर हेको अबस्थामा फेला परेका छन ।
रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन । महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।
असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमा...
२५ माघ २०७९, बुधबार ०७:४७२५ माघ २०७९, बुधबार ०७:४७२५ माघ २०७९, बुधबार ०७:४७ by विशाल श्रेष्ठNo Comments
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधक्ष रवि लामिछानेकी पत्नि निकिता पौडेलले रविलाई ढाडस दिँदै आम मान्छेको मनमा बसेको मान्छे भएको बताएकी छिन् । निकिताले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आम-संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी ।
उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने।
भगवानले सधै तिम्रो रक्षा गर्छन्। पत्नि निकिताले जस्तै रविलाई रास्वपाका नेताहरुले पनि नआत्तिन र निर्भिक भएर अघि बढ्न सुझाव दिएका छन् । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी...