Advertisement
Advertisement

आम मान्छेको मनमा बसेका मान्छे हौ तिमी, कसैसँग नडराउ – निकिता

Advertisement
Advertisement

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधक्ष रवि लामिछानेकी पत्नि निकिता पौडेलले रविलाई ढाडस दिँदै आम मान्छेको मनमा बसेको मान्छे भएको बताएकी छिन् । निकिताले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आम-संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी ।

 

उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने।

 

भगवानले सधै तिम्रो रक्षा गर्छन्। पत्नि निकिताले जस्तै रविलाई रास्वपाका नेताहरुले पनि नआत्तिन र निर्भिक भएर अघि बढ्न सुझाव दिएका छन् । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी छिन् ।

 

समाजिक संजालमा स्टाटस लेख्दै नेतृ कार्कीले भनेकी छिन् विचलित नहुनुहोस् सभापतिज्यू । जनता आँफुसँग साथमा भएको उल्लेख गर्दै नेतृ कार्कीले भनेकी छिन्हजुर कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ। हामीसँग जनता साथमा छन्।

 

जनतासँग गरेको एक(एक बाचा भुलेका छैनौँ। भुल्ने छैनौँ । सभापति रवि लामिछानेले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई आइतबार र सोमबार फेरी ठूला मिडियाले अनियन्त्रित अभिव्यक्ति भन्दै समाचार छापिरहेका बेला नृतृ कार्कीले विचलित नहुन भन्दै ढाडस दिएकी हुन् ।

 

उनले लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्दै उनले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनताकै भएको बताएकी छिन्। उनी अगाडी लेख्छिन् हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौँ र गरिरहन्छौँ। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्।

 

त्यसैले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ, उनले भनिन्। आफूले मागेको गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट हटेको आरोप लागिरहेका बेला सभापति लामिछानले भने आँफुले गृह नपाएर सरकार छाडेको कुराको भने खण्डन गर्दै आएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×