सेप्टेम्बर २८ मा हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
सेप्टेम्बर २८ मा हुने "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न भएको छ ।
बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
सउल दोङ्...









