Advertisement
Advertisement

अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने 

Advertisement
Advertisement

अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:  “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को पोष्टर सार्वजनिक कार्यक्रम यहि अगस्ट २७ तारिख नमस्ते रेष्टुरेन्ट दोङ्मयो स्टेशन ५ नम्बर गेटबाट थोरै अगाडि मध्यान्ह १२ बजे‌ हुने भएको छ।

यहि आउदो कोरियन पर्व छुसक को अवसरमा मकवानपुर कोरिया मन्च दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” / “MAKAWANPUR MUSICAL SHOW PART-2 WITH LIVE BAND 2023″ को लागी नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। 

सन् २०११ मा स्थापीत मकवानपुर कोरिया मन्चले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ। यस अघि पनि सन् २०१८ सालमा “मकवानपुर सांगीतिक धमाका भाग-१” सांगितिक धमाका कार्यक्रम गरिसकेको अनुभवको आधारमा त्यस वाट भएको कमिकमजोरी बाट सिक्दै यसपाली अब्बल रुपमा सफल पार्न भाग-२ गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने  “मकवानपुर सांगीतिक धमाका भाग-२ २०२३ ” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको मन्चका महासचिव शुभराज बोम्जन बताउनुहुन्छ।

“MAKAWANPUR MUSICAL SHOW PART-2 WITH LIVE BAND 2023″ मा ख्यातिप्राप्त राष्ट्रिय लाइभ ब्याण्ड संग विभिन्न कलाकारहरुको सोलो प्रस्तुति समेत रहने मन्चका अध्यक्ष सुर्य रुम्बाले बताउनुभएको छ।कार्यक्रममा कलाकार कोको आउने, हल कहा गर्ने , प्रवेश शुल्क कति लाग्ने जस्ता कार्यक्रमको वारेमा विविध जानकारी दिने उद्धेश्यले नमस्ते रेष्टुरेन्ट दोङ्मयो स्टेशन ५ नम्बर गेटबाट थोरै अगाडि, अगस्ट २७ तारिख मा हुन गैरहेको पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रममा विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्थाहरू र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि, बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको गरिमामय उपस्थितिको लागी सादर निमन्त्रणा गरेको आयोजकले Bishalaawaj.com मार्फत् बताएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×