लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।
विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उहाँले बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्प...
२ भाद्र २०८०, शनिबार ०६:०९२ भाद्र २०८०, शनिबार ०६:०९२ भाद्र २०८०, शनिबार ०६:०९ by विशाल श्रेष्ठNo Comments
MRR TEAM KOREA ले "MRR WEEKEND SHOW" गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम
गोविन्द बानियाँ/दक्षिण कोरिया: नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले दक्षिण कोरिया मा अबस्थित नेपाली हरुलाइ मध्यनजर गरेर "MRR WEEKEND SHOW" गर्ने भएको छ।
पछिल्लो समय कोरियामा रहेका नेपालीहरुको सबैभन्दा चासोको बिषय भनेको E-7-4 भिसा हो । यस्को बारेमा जानकारी दिन सामाजिक संजालहरुमा धेरैजना नेपालीहरु हुनुहुन्छ । उहाँहरुमाझ दिनहुँ अनेक प्रश्नको ओइरो लाग्ने गर्दछ भने यता यस भिसाप्रति चासो राख्नेको संख्या बढेको बढ्यै छ । उसो त रोजगार अनुमति प्रणालीअन्तर्गतको भिसाको अवधि बढीमा १० बर्ष हुने गर्छ । त्यसभन्दा बढी समय कोरिया बस्न मन लागे भिसा परिवर्तन गर्नुपर्छ । परिवार संगै ल्याउन पाइने, मन लागेसम्म भिसाको म्याद थप गरेर बस्न सकिने र यस भिस...
२ भाद्र २०८०, शनिबार ०१:२५२ भाद्र २०८०, शनिबार ०१:२५२ भाद्र २०८०, शनिबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
अगस्ट २७ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक कार्यक्रम हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को पोष्टर सार्वजनिक कार्यक्रम यहि अगस्ट २७ तारिख नमस्ते रेष्टुरेन्ट दोङ्मयो स्टेशन ५ नम्बर गेटबाट थोरै अगाडि मध्यान्ह १२ बजे हुने भएको छ।
यहि आउदो कोरियन पर्व छुसक को अवसरमा मकवानपुर कोरिया मन्च दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” / “MAKAWANPUR MUSICAL ...
२ भाद्र २०८०, शनिबार ०१:१०२ भाद्र २०८०, शनिबार ०१:१०२ भाद्र २०८०, शनिबार ०१:१० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जु...