Advertisement
Advertisement

MRR TEAM KOREA ले “MRR WEEKEND SHOW” गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम 

Advertisement
Advertisement

MRR TEAM KOREA ले “MRR WEEKEND SHOW” गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम 

गोविन्द बानियाँ/दक्षिण कोरिया: नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले दक्षिण कोरिया मा अबस्थित नेपाली हरुलाइ मध्यनजर गरेर “MRR WEEKEND SHOW” गर्ने भएको छ। 

पछिल्लो समय कोरियामा रहेका नेपालीहरुको सबैभन्दा चासोको बिषय भनेको E-7-4 भिसा हो । यस्को बारेमा जानकारी दिन सामाजिक संजालहरुमा धेरैजना नेपालीहरु हुनुहुन्छ । उहाँहरुमाझ दिनहुँ अनेक प्रश्नको ओइरो लाग्ने गर्दछ भने यता यस भिसाप्रति चासो राख्नेको संख्या बढेको बढ्यै छ । उसो त रोजगार अनुमति प्रणालीअन्तर्गतको भिसाको अवधि बढीमा १० बर्ष हुने गर्छ । त्यसभन्दा बढी समय कोरिया बस्न मन लागे भिसा परिवर्तन गर्नुपर्छ । परिवार संगै ल्याउन पाइने, मन लागेसम्म भिसाको म्याद थप गरेर बस्न सकिने र यस भिसाबाट अन्य भिसा परिवर्तन गर्न पनि सहज हुने भएकाले यसप्रति धेरैको रुचि बढेको हो । 

यही बिषयलाइ मध्यनजर गर्दै बृहद् जानकारी दिने उद्धेश्यले एक कार्यक्रमको आयोजना गरिएको छ । 

MRR अर्थात् Mens Room Reloaded कोरिया शाखाले आयोजना गर्न लागेको यो कार्यक्रम हो MRR WEEKEND SHOW.

यसै सो को पहिलो शृङ्खलामा E-74 सम्बन्धी जानकारीमुलक सामाग्री समेटिएको छ । 

भोली अर्थात् अगस्ट २० तारिक कोरियन समय साँझ ८ देखी जुम तथा फेसबुक लाइब मार्फत यो कार्यक्रम प्रसारण हुँदैछ । लामो समयदेखी E74 भिसामा रहनुभएका तथा फेसबुकमा E-74 भिसा तयारी ग्रुपका संस्थापक समेत रहनुभएको जितु बिक यसका अतिथी हुनुहुन्छ । 

जुमका साथै बिशाल आवाज फेसबुक पेज मार्फत लाइब हुने यस कार्यक्रममा तपाइ प्रत्यक्ष जुममा जोडिएर तथा फेसबुक लाइबको कमेन्ट मार्फत आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुनेछ । 

जुमको आइडी र पासवर्ड भने MRR ग्रुप, विभिन्न फेसबुक ग्रुप तथा बिशालआवाज फेसबुक पेजबाट कार्यक्रम शुरु हुनुअघि जानकारी गराइने छ ।त्यसैगरि यहाँहरु संग भएका जिज्ञासा /प्रतिक्रिया र अन्य प्रश्नहरू छन भने जुममा सामेल हुन सक्ने र  प्रश्नहरुको आफुले जाने र भ्याए सम्म सरल भाषा मा जवाफ दिने कोशिस गर्ने आयोजकले जनाएको छ  ।

थप प्रश्नहरूको लागि सम्पर्क गर्नुहोस्-

 सुजान उप्रेती – ०१०८४६२३२३७

 Suzanuprety@gmail.com

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×