Advertisement
Advertisement

KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

Advertisement
Advertisement

KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र “जय हो” सुवन सो अगस्ट २७ मा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।

आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN’S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ।

केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 𝐁𝐢𝐫𝐝 / 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐢𝐜𝐤𝐞𝐭 : 20,000 KRWhttps://form.jotform.com/ktm2seoul/JAY-HO-movie-ticket मा बुकिङ गर्न सकिने र 💵 𝐃𝐨𝐨𝐫 𝐓𝐢𝐜𝐤𝐞𝐭 भने 25,000 KRW रहेको आयोजकले बताएको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ भने चलचित्रको ट्रेलर मा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ रहि उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई देखाइएको छ यसरि हेर्दा अभिनेता सलोन वस्नेत यस चलचित्रमा भने पुरा मुख्य भुमिकामा देखिने भएको छ।

 नेपाली चलचित्र दक्षिण कोरियामा नेपाली रेष्टुरेन्ट, कम्युनिटि हलमा मात्र सिमित नभएर उच्च गुणस्तरको हलमा पनि चलाउन पर्छ र चलाउन सक्नु पर्दछ बरु महङ्गो परोस् नेपाली चलचित्रको स्वाद 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै देखाएर चखाउन तत्पर रहेको भएतापनि हाल केहि कारणवस सउल को 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 सो पछि धकेलिएको बताउदै KTM2SEOUL ले नेपाली चलचित्र प्रेमि लगायत दक्षिण कोरियाको सुवन आसपासमा रहनुहुने नेपाली भाषि सम्पुर्णमा हालको लागि चाहि सुवनको हलमा आएर चलचित्र हेरेर मनोरञ्जन लिनुहुन अनुरोध समेत गरेको छ।

► मिति : August 27, 2023 (Sunday)

► समय : 12:30 ( Door Open ) / Movie Start : 13:00 ( Exactly )

► ठेगाना : 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀          

🚇 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN’S HALL मा झर्ने )

♠ थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

☎️ 010-2108-7582 , 010-4564-5762 , 010-8520-1136,010-3268-9222

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×