KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र "जय हो" सुवन सो अगस्ट २७ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।
आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN'S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ।
केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 ...
३१ श्रावण २०८०, बुधबार १२:१९३१ श्रावण २०८०, बुधबार १२:१९३१ श्रावण २०८०, बुधबार १२:१९ by विशाल श्रेष्ठNo Comments
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाको ८ वटै स्थानीय तहका प्रत्येक स्थानिय तह वाट २/२ जना गरि १६ जना गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक छात्रवृत्ति वितरण गरेको छ।
"प्रवासी एकता आजकाे आवश्यकता ,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता। दुर्गम र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोगार्थ" भन्ने उद्देश्यले सन् २०१९ मा रामेछाप सम्पर्क समितिले दोलखा समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया संग सहकार्य गरेर मङ्गोलियन हार्ट सांगीतिक धमाका २०१९ कार्यक्रम भब्यताका साथ सम्पन्न गरि कार्यक्रमबाट आएको नाफावाट १५ लाख रुपैयाँ रामेछाप सम्पर्क समितिले सबैको सरसल्लाह र छलफलबाट उक्त र...
३१ श्रावण २०८०, बुधबार १०:४४३१ श्रावण २०८०, बुधबार १०:४४३१ श्रावण २०८०, बुधबार १०:४४ by विशाल श्रेष्ठNo Comments
अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता" मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गत वर्ष डिसेम्बर मा स्थापित गण्डकि समाज दक्षिण कोरियाले अगष्ट २० तारिख आइतबारका दिन मध्यान्ह १२ बजे नेपाल थाइ रेष्टुरेन्ट देङ्देमुन (गेट न २ र ३ को बीचमा) मा अन्तरक्रिया एवं सम्मान कार्यक्रम गर्ने भएको छ।
'' प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता '' भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बा...
३१ श्रावण २०८०, बुधबार ०१:३५३१ श्रावण २०८०, बुधबार ०१:३५३१ श्रावण २०८०, बुधबार ०१:३५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्य...